Expose Nepal

Expose Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Expose Nepal, Digital creator, नेपाल, Kathmandu.

लम्जुङ्ग
नेपाल मेरो गर्व, मेरो पहिचान। संस्कृति, प्रकृति र माया सँगै बाँच्ने सपना बोकेको एक सच्चा नेपाली।

नेपाल मेरो देश मात्रै होइन, मेरो अभिमान हो, मेरो जीवनको प्रेरणा हो।
हामिसङ्ग जोडियर साथ दिनु हुन अनुरोध छ।

रसुवामा आएको बाढीका कारण मृ"त्यु भएका १,३९६ जनाको शव भेटिएको छ। 😢
15/09/2026

रसुवामा आएको बाढीका कारण मृ"त्यु भएका १,३९६ जनाको शव भेटिएको छ। 😢

14/09/2026

दुर्गा काकाको खुलासा The Grayzone मा प्रकाशित समाचार सत्य हो!

आज मंगलबार, श्री गणेश भगवानको आशीर्वादले हामी सबैको रक्षा गरुन् । हजुर हरु सबैको दिन शुभ रहोस 🕉️🙏🙏🙏
14/09/2026

आज मंगलबार,
श्री गणेश भगवानको आशीर्वादले हामी सबैको रक्षा गरुन् ।
हजुर हरु सबैको दिन शुभ रहोस 🕉️🙏🙏🙏

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्याय, भोटेकोशी बाढीबाट भएको क्षतिबापत अन्तर्राष्ट्र...
14/09/2026

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्याय, भोटेकोशी बाढीबाट भएको क्षतिबापत अन्तर्राष्ट्रिय क्षतिपूर्ति, जलवायु उत्थानशील पूर्वाधार र जलवायुवित्त लगायतका विषय उठाउने तयारी भएको छ। नेपालले जलवायु परिवर्तनबाट भोगेको क्षतिमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने सरकारको तयारी छ।

14/09/2026

खगेन्द्र सुनारको आरोप—प्रहरी महानिरीक्षकलाई बर्खास्त गरी भ्रष्टाचारबारे छानबिन गर्नुपर्छ! 🔥

शुभ प्रभात, पवित्र सोमबार : श्री पशुपतिनाथको आशिर्वादले हजुरका हरेक पाइलामा सफलता मिलोस्, जीवनका सारा कष्ट र बाधा-अड्चनह...
13/09/2026

शुभ प्रभात, पवित्र सोमबार : श्री पशुपतिनाथको आशिर्वादले हजुरका हरेक पाइलामा सफलता मिलोस्, जीवनका सारा कष्ट र बाधा-अड्चनहरू हटेर जाउन्। दिन मंगलमय बितोस्! 🙏 ॐ नमः शिवाय 🙏🔱

कन्काई पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको भन्दै सरकारले निर्माण व्यवसायीलाई १९९ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय ग...
13/09/2026

कन्काई पुल निर्माण १४ वर्षसम्म अलपत्र पारेको भन्दै सरकारले निर्माण व्यवसायीलाई १९९ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।

तनहुँको व्यास-१२ कमलबारीमा पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना...
13/09/2026

तनहुँको व्यास-१२ कमलबारीमा पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आज बिहान करिब ०८:३० बजे आफैँ अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मकवानपुर मनहरीका २६ वर्षीय अजय थिङलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा बिहान ०९:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा सह-चालकको घुँडामा सामान्य चोट लागेको छ भने ट्रक घटनास्थलमै रहे पनि राजमार्गमा यातायात भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ।

रास्टिय स्वतन्त्र पाटिका अध्यक्ष श्री रबि लामिछानेलाइ शुभ जन्म दिनको हार्दिक शुभकामना!♥️
13/09/2026

रास्टिय स्वतन्त्र पाटिका अध्यक्ष श्री रबि लामिछानेलाइ शुभ जन्म दिनको हार्दिक शुभकामना!♥️

पुर्ब प्रधानमन्त्री केपि काका भन्नुहुन्छ "हामी सरकारलाई साथ दिन तयार छौँ, सरकारसँग मिलेर काम गर्न तयार छौँ। तर सरकार सहय...
13/09/2026

पुर्ब प्रधानमन्त्री केपि काका भन्नुहुन्छ "हामी सरकारलाई साथ दिन तयार छौँ, सरकारसँग मिलेर काम गर्न तयार छौँ। तर सरकार सहयोग गर्न पनि दिइरहेको छैन, संलग्न हुन पनि दिइराखेको छैन। बहुतै दु:ख दिरहेको छ। तर पनि हामी आफ्नो कर्तव्य पुरा गरेरै छोड्छौँ। हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई दुःख, कष्ट पर्दा नेकपा एमाले, एमालेका कार्यकर्ता पङ्क्ति, एमालेका स्वयंसेवकहरु हेरेर बस्न सक्दैनन्।"

Address

नेपाल
Kathmandu
ठुलोभर्याङ,१धारा

Alerts

Be the first to know and let us send you an email when Expose Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share