SKY Career Education

  • Home
  • SKY Career Education

SKY Career Education Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKY Career Education, Digital creator, Kathmandu, .
(1)

प्रस्तुत यस ग्रुपमा खरिदार, नायव सुब्बा, शाखा अधिकृत, महिला सहायक, उप सचिव र सह सचिवका, विद्यालय निरिक्षक, प्राविधिक सहायक, लागि तयारी गर्नुहुने सम्पूर्ण परीक्षार्थी लगायत निजामती सेवा सम्बन्धी जानकारी लिन चाहनुहुने जोसुकै पनि लाभान्वित हुन सक्नुहुनेछ ।

20/10/2025

नेपालको सबभन्दा उच्च स्थानबाट बग्ने अरुण नदीलाई चीन (तिब्बत) मा कुन नामले चिनिन्छ ?

20/10/2025

लक्ष्मी पूजाको हार्दिक शुभकामना !
माँ लक्ष्मीको कृपाले तपाइको जीवनमा धन मात्र होइन,
सुख, शान्ति र समृद्धिको सुनौलो उज्यालो भरियोस् 💛
आकाशजस्तै फराकिलो सोच र
दीपजस्तै उज्यालो भविष्यका साथ
सबैको जीवन चम्किलो बनोस् ।
- SKY Career परिवारको तर्फबाट हार्दिक शुभकामना 🙏

कुकुर तिहार 2082 काे शुभकामना !निष्ठा, प्रेम र विश्वासका प्रतीक कुकुरकाे सम्मानकाे दिन । संसारभर माया, करुणा र सह–अस्तित...
20/10/2025

कुकुर तिहार 2082 काे शुभकामना !
निष्ठा, प्रेम र विश्वासका प्रतीक कुकुरकाे सम्मानकाे दिन ।
संसारभर माया, करुणा र सह–अस्तित्वकाे सन्देश फैलियोस् ❤️
- With love from SKY Career

इजरायलमा आक्रमणमा परि मारिएका नेपाली युवा विपिन जोशीको शोकपूर्ण पार्थिव शरीर भोलि सोमबार नेपाल ल्याइने भएको छ।उहाँप्रति ...
19/10/2025

इजरायलमा आक्रमणमा परि मारिएका नेपाली युवा विपिन जोशीको शोकपूर्ण पार्थिव शरीर भोलि सोमबार नेपाल ल्याइने भएको छ।
उहाँप्रति गहिरो श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना।

आज तिहारको पहिलो दिन, काग तिहार ....सन्देशका वाहक कागले तपाईँको घरमा शुभ समाचार र रमाइलो माहोल ल्याओस्।सबैमा काग तिहारको...
19/10/2025

आज तिहारको पहिलो दिन, काग तिहार ....
सन्देशका वाहक कागले तपाईँको घरमा शुभ समाचार र रमाइलो माहोल ल्याओस्।
सबैमा काग तिहारको हार्दिक शुभकामना !

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!🔹 २०८२ असोज २९
15/10/2025

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!
🔹 २०८२ असोज २९

लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६६५१/०८२-८३ सङ्गठित संस्थाको अप्राविधिकतर्फका...
13/10/2025

लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६६५१/०८२-८३ सङ्गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा चौथो तह वा सो सरह पदको पूर्व योग्यता परीक्षाको पुन: परीक्षा भवन कायम गरिएको सूचना ।

शाखा अधिकृत प्रशासन, परराष्ट्र तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक !यस परीक्षामा सफल हुनुभएका सबै उत्कृष्ट उम्मेदवारह...
11/10/2025

शाखा अधिकृत प्रशासन, परराष्ट्र तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक !
यस परीक्षामा सफल हुनुभएका सबै उत्कृष्ट उम्मेदवारहरूलाई हार्दिक बधाई तथा आगामी अन्तर्वार्ता चरणका लागि सफलताको शुभकामना 💐
#बधाई #सफलताकोशुभकामना #शाखाअधिकृत

शाखा अधिकृत प्रशासन, लेखापरीक्षण र संघीय संसद (सा.प्र., लेखा र राजश्व) तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक !यस परीक्ष...
11/10/2025

शाखा अधिकृत प्रशासन, लेखापरीक्षण र संघीय संसद (सा.प्र., लेखा र राजश्व) तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक !
यस परीक्षामा सफल हुनुभएका सबै उत्कृष्ट उम्मेदवारहरूलाई हार्दिक बधाई तथा आगामी अन्तर्वार्ता चरणका लागि सफलताको शुभकामना 💐
#बधाई #सफलताकोशुभकामना #शाखाअधिकृत

10/10/2025

नेपालको सबैभन्दा गहिरो नदी कुन हो ?
A) त्रिशूली
B) कोशी
C) गण्डकी
D) महाकाली

10/10/2025

विश्वको पहिलो कृत्रिम उपग्रह “Sputnik 1” कहिले प्रक्षेपण गरिएको थियो ?
A) सन् 1947 अक्टोबर 4
B) सन् 1957 अक्टोबर 4
C) सन् 1961 अक्टोबर 4
D) सन् 1971 अक्टोबर 4

सम्पूर्णमा फूलपातीको हार्दिक शुभकामना!यस बडादशैंको फूलपाती पर्वले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको वर्षा...
29/09/2025

सम्पूर्णमा फूलपातीको हार्दिक शुभकामना!
यस बडादशैंको फूलपाती पर्वले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको वर्षा गरोस्। फूलपातीको हार्दिक शुभकामना!

Address

Kathmandu

44600

Telephone

+9779867367330

Website

Alerts

Be the first to know and let us send you an email when SKY Career Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SKY Career Education:

  • Want your business to be the top-listed Media Company?

Share