06/07/2026
गीतमा शब्द, संगीत र स्वर स्वयं प्रकाशकै रहेको छ । ‘कर्तव्य’ मार्फत गीतमा उनले अधिकारभन्दा कर्तव्यको प्रश्नलाई केन्द्रमा राखेका छन् । गीतमार्फत उनले देशप्रेम नारामा मात्र सीमित नरहने भन्दै परिवर्तनका लागि राज्यसँगै नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने सन्देश दिन खोजेको छ ।
द सिनेमा टाइम्स, काठमाडौं । सामाजिक विषयवस्तुलाई संगीतमार्फत बहसको केन्द्रमा ल्याउँदै आएका गायक तथा सर्जक प्रक.....