08/05/2026
Coming Soon ...
✍️ अनुभव, साधना र सपनाको साझा दस्तावेज:
"सेयर गीता ७७७"
थाहा छैन, मेरो सात वर्षको अथक मेहनत र तपस्याले कतिको जीवनमा कस्तो प्रभाव पार्ला वा के-कति योगदान पुर्याउला। तर, यो केवल एउटा पुस्तक मात्र होइन—मेरो रगत, पसिना र बर्षौको आफ्नै भोगाइको निचोड हो। जसको लागि म मासिक तिन साडे तिन लाख को जागिर एक किसिमको सुबिधा सम्पन सपना देश व्यवस्थित बसाइ , गाडि , E 7 जस्तो कोरियाको भिसा सब छोडेर यो मेरो मिहेनत , भोगाइ , अनुभ , र ७ बर्षको अध्यन र मेरो ७बर्ष देखि जगेर्ना गर्दै आएको सम्पति ।
अबको केही महिनाभित्रै यो मेरो मात्र व्यक्तिगत सम्पत्ति नरहने गरि । यसलाई म तपाईहरूकै साझा सम्पत्ति बनाएर तपाईको हातमा सुम्पिँदैछु। मलाई विश्वास छ, यसले बिजनेस देखि सेयर बजार सम्बन्ध देखि स्वास्थ्य देश देखि समाज धेरैको , धनी , सुखी , स्वस्थ शान्त , खुसी जिवनको यात्रामा एउटा बलियो मार्गदर्शकको काम गर्नेछ।
आउँदैछ "सेयर गीता ७७७" — तपाईंकै सफलताको सहयात्री बनेर! 📚✨