Arjun Roka Magar Page

Arjun Roka Magar Page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun Roka Magar Page, Tulsipur.

Big shout out to my newest top fans! 💎 दामदामोदर मगर SAnnu Rajgorht Diyaa SharmaiwSidant ChalauneE-Shiwanee KhadkarBeE-p...
06/09/2025

Big shout out to my newest top fans! 💎 दामदामोदर मगर SAnnu Rajgorht Diyaa SharmaiwSidant ChalauneE-Shiwanee Khadkar
BeE-pAna Budha Magarelcome them to our community, fans@top fans

06/09/2025

गाउँ घरको अर्गानिक नाच....

06/09/2025
अरूलाई बन्द, आफूलाई आनन्द! प्रधानमन्त्रीले सरकारको निर्णयलाई लागू नगरेपछि अरूलाई किन जोर जबर्जस्ती!?
05/09/2025

अरूलाई बन्द, आफूलाई आनन्द!
प्रधानमन्त्रीले सरकारको निर्णयलाई लागू नगरेपछि अरूलाई किन जोर जबर्जस्ती!?

फेसबुकको हालत के छ भनेर बिहानै उठेर चेक गरेको त नेपाल टेलिकम र एनसेलले फेसबुकमै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द भएको ...
05/09/2025

फेसबुकको हालत के छ भनेर बिहानै उठेर चेक गरेको त नेपाल टेलिकम र एनसेलले फेसबुकमै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द भएको सूचना पोष्टेर मरेछन्। कति उल्लु बनाउँछौ हो हामीलाई?

सुचना !                      सुचना!!                         सुचना!!!कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूची...
04/09/2025

सुचना ! सुचना!! सुचना!!!
कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)

रेडियो,पत्रपत्रिका र टेलिभिजनका दिन पुन आउने छैनन्  !!सरकारको यो कदमलाई समर्थन जनाउँदै क्रमशः कानुनी प्रक्रिया पुरा गरि ...
04/09/2025

रेडियो,पत्रपत्रिका र टेलिभिजनका दिन पुन आउने छैनन् !!
सरकारको यो कदमलाई समर्थन जनाउँदै क्रमशः कानुनी प्रक्रिया पुरा गरि सामाजिक संजाल पुन संचालित भएको हेर्न पाउ !!

फेसबुक लगायत २६ वटा सामाजिक संजाल बन्द गर्ने सरकारकाे निर्णयसँगै अब बजार बढ्ने भयाे ।
नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बैठकले फेसबुक, ट्वीटर (एक्स), वाट्सएप जस्ता लोकप्रिय तर अद्यापि दर्ता नभएका सञ्जाललाई निष्क्रिय गराउने तयारी गरेको हो। यसअघि भाइबर, टिकटक, विटक र निम्बजजस्ता प्लेटफर्म सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा रहेका छन्। मन्त्रालयले सम्बन्धित कम्पनीलाई यसअघि नै इमेलमार्फत सूचीकरणमा आउन आग्रह गरिसकेको जनाएको छ।

02/09/2025

सत्यवति सति जान्या जमना पैलेका🙏

02/09/2025

Bela Bitesai Prakash Saput New Nepali Song

02/09/2025

Jurukk karnali.....

28/08/2025

Last teej

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Roka Magar Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjun Roka Magar Page:

Share