Setoplate

Setoplate News and Media Organization based in Kathmandu, Nepal Emechi.com is a Popular Online Portal From Jhapa. It gives priority in the news from Eastern Part of Nepal.

10/07/2025

काकाकुल भएका तराईबासीलाई गिज्याउने खानेपानी मन्त्री प्रदीप यादवले प्रस्ताव-भारतले पाइपमार्फत पेट्रोल पठाएको बदलामा नेपालबाट पाइपमार्फत नै खानेपानी पठाऔं

10/07/2025

सोबितालाई सुनिताको चुनौती- भाषाको ज्ञान सिकाउन तयार छौं...

६० जनाभन्दा बढीको नेपाली लालपुर्जा भएको जग्गा भारतीय सीमा सुरक्षा बलले प्रयोग गर्न दिएको छैन । हातमा लालपुर्जा छ, वर्षैप...
09/07/2025

६० जनाभन्दा बढीको नेपाली लालपुर्जा भएको जग्गा भारतीय सीमा सुरक्षा बलले प्रयोग गर्न दिएको छैन । हातमा लालपुर्जा छ, वर्षैपिच्छे नेपाल सरकारलाई यहाँका नागरिकहरू त्यही लालपुर्जाको आधारमा कर तिर्छन् तर जमिन उपभोग गर्न नपाएको वर्षौं भइसकेको छ ।

भारतीय सुरक्षाकर्मीले मार्च ९, २०१७ बिहीवार एक नेपालीको गोली हानी हत्या गरेपछि कञ्चनपुर जिल्लाको पुनर्वास-८ मा र...

09/07/2025

‘कुलिङ पिरियड’को व्यवस्थामा छेडखानी गरेर संसदीय अभ्यासमा कलंकित कथा बुनियोः मनिष झा

09/07/2025

रसुवागढी बाढीका कारण ठूलो धनजनको क्षति, के के भयो ?

09/07/2025

नागरिकको करको दुरूपयोगः वडा अध्यक्षहरू नै अदृश्य ठेक्केदार बन्दा असारे झरिमा यसरी बग्दैछ विकास

'....... अझ म विरुद्ध नै पालिकाभित्रै नकाब लगाएका गुण्डाहरु पो लिएर आइछिन् । मलाई कालोमोसो दल्न भनेर आएकी अरे ! भित्र बो...
09/07/2025

'....... अझ म विरुद्ध नै पालिकाभित्रै नकाब लगाएका गुण्डाहरु पो लिएर आइछिन् । मलाई कालोमोसो दल्न भनेर आएकी अरे ! भित्र बोलाएर पछि मुखै छाडेर मार झपारेर पठाएँ । मैले त आफूलाई कन्ट्रोल नै गर्न सकिँनछु ।’

काठमाडौं । तीन हप्ताअघि मेयरसाप डटकमको टिम काठमाडौंको तारकेश्वर नगरपालिका पुगेको थियो । तारकेश्वरमा मेयर कृष्ण...

06/07/2025

‘आलमबाट ज्यानको खतरा छ, मलाई मार्छ होला’

06/07/2025

अधिकार, सत्ता र अपमान: जसपा नेता अशोक यादव सर्लाहीका SP योगेन्द्र कुमार खड्कामाथि खनिएको audio सुन्नुहोस्।!

Audio Credit: Nepal Press

🔥ह*त्या गरेर प्रहरीलाई नै फोन: ‘मलाई प*क्रिन आउनुस्’ – तर त्यति सजिलो थिएन अ*पराधी समात्नु!भोजपुर — एकै परिवारका चार सदस...
06/07/2025

🔥ह*त्या गरेर प्रहरीलाई नै फोन: ‘मलाई प*क्रिन आउनुस्’ – तर त्यति सजिलो थिएन अ*पराधी समात्नु!

भोजपुर — एकै परिवारका चार सदस्यको रोंग का*ट्ने शैलीमा ह*त्या गरेपछि अभियुक्तले प्रहरी कन्ट्रोलमा फोन गरेर भने, "मैले मा*रेँ, मलाई प*क्रिन आउनुस्।"
तर त्यसपछि सुरु भयो प्रहरीको दौड, दबाब र डरबीचको अप्रेसन — जुन सजिलो थिएन।

शनिवार राति भोजपुर नगरपालिका–२ हेलौंछामा ३० वर्षीय राजेन्द्र राईले आफ्नै श्रीमती, सासू, ससुरा र सालोको छु*रा प्र*हार गरेर ह*त्या गरे। त्यसपछि राति करिब १ बजेतिर उनले आफैंले प्रहरी कन्ट्रोलमा फोन गरे।

फोनमै उनले भनेका थिए —
"मैले चार जनाको ह*त्या गरेँ, अहिले यही ठाउँमा छु, मलाई समात्न आउनुस्।"

चार श*व, एउटा फोन, र प्रहरीको तिब्र प्रतिक्रिया
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार, फोन आएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ दौडियो। करिब १५ मिनेटमै प्रहरी पुग्दा घरको अवस्था हृदय*विदारक थियो — चार जना मृ*त, शरीरमा गहिरा छु*रा प्र*हारका घा*उहरू।

हति*यारसहित फरा*र अभियु*क्त राजेन्द्र घटनास्थलमा थिएनन्। प्रहरीले तुरुन्तै घेराबन्दी गर्दै खोजी सुरु गर्‍यो। करिब २ घण्टापछि, घटनास्थलबाट झन्डै ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङ भन्ने स्थानमा उनी घा*इते अवस्थामा फेला परे। तत्काल निय*न्त्रणमा लिइएपछि उनलाई उपचारका लागि धरान पठाइएको छ।

'उनीहरूले मलाई मा*र्न खोजे' – अभियु*क्तको बयान
राजेन्द्रले प्रारम्भिक बयानमा दाबी गरेका छन्, “सबै सुतिरहेका बेला मलाई सासूले छु*रा प्र*हार गर्नुभयो। छु*रा खोसेर आफैँले ब*च्नको लागि म हु*त्तिएँ।”
तर घटनाको प्रकृति, चारजनामाथिको एकैचोटिको ह*मला, र ह*त्याको तरिका प्रहरीले सामान्य मानिरहेको छैन।

प्रहरीका अनुसार घटनाको पछाडि मा*नसिक अ*वस्था, पारिवारिक द्व*न्द्व वा अन्य कारण के छन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

सन्देश स्पष्ट छ – अपराधपछि पनि उम्कन सजिलो छैन, प्रहरी सतर्क छ।

06/07/2025

यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिँदै हिड्नु परेको छः डोल प्रसाद अर्याल

04/07/2025

Exculsive ! An Interview with Chairman of the City Council & Councillor Jussi-Pekka Ahonen | (Ylöjärvi, Finland)

Address


Alerts

Be the first to know and let us send you an email when Setoplate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Setoplate:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share