Ejhajhalko

Ejhajhalko Administration News portal

संयुक्त राज्य अमेरिकाबाट प्रभावितहरूका लागि अत्यावश्यक राहत सामग्री बोकेर  अमेरिकी वायुसेनाको C-१३० सुपर हर्कुलस काठमाडौ...
27/08/2026

संयुक्त राज्य अमेरिकाबाट प्रभावितहरूका लागि अत्यावश्यक राहत सामग्री बोकेर अमेरिकी वायुसेनाको C-१३० सुपर हर्कुलस काठमाडौं आइपुगेको छ ।

बाढी पीडितको लागि सबैले सहयोग गरौं र अरुलाई पनि शेर गरौं  ।
27/08/2026

बाढी पीडितको लागि सबैले सहयोग गरौं र अरुलाई पनि शेर गरौं ।

नदीमा बगिरहेको श'वबाट ल'छारपछा'र गर्दै सुन तान्ने व्यक्तीलाइ प्रहरीले प'क्राउ गरेको छ ।
27/08/2026

नदीमा बगिरहेको श'वबाट ल'छारपछा'र गर्दै सुन तान्ने व्यक्तीलाइ प्रहरीले प'क्राउ गरेको छ ।

27/08/2026

भारतले भोटेकोसी बाढी पीडितका लागि ३७.५ टन HADR सामग्री, औषधि र खाद्य प्याकेट बोकेर दोस्रो उडान भर्खरै गरेको जानकारी गराएको छ ।

भोटेकोशी घटनाबारे अखिल(क्रान्तिकारी)द्वारा दु:ख व्यक्त , सबैले उद्धारमा लाग्नु आग्रह
26/08/2026

भोटेकोशी घटनाबारे अखिल(क्रान्तिकारी)द्वारा दु:ख व्यक्त , सबैले उद्धारमा लाग्नु आग्रह

26/08/2026

यसरी उद्धार गर्दैछ नेपाली सेना..
#भिडियो :- नेपाली सेना

नेपाली सेनाले हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ । badhi...
26/08/2026

नेपाली सेनाले हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
badhiupdate

आपतकालीन सम्पर्क नम्बर
26/08/2026

आपतकालीन सम्पर्क नम्बर

26/08/2026

नेपाल चिन नाकामा सिसि क्यामेरा ले रेकर्ड गरेको भयावह बाढीको दृश्य

26/08/2026

सिलेन्डरको लागि उर्लेको बाढिमा चितवनका स्थानीय दौड हेर्नुस् भेडियो

Address

Runtigadi G. P./9 Shakhi Rolpa
Kathmandu
ROLPAL-9SHAKHI

Alerts

Be the first to know and let us send you an email when Ejhajhalko posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ejhajhalko:

Shortcuts

Share