
04/06/2025
मालपोत कार्यालयले घरजग्गा कारोबारमा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित KYC फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुने ।
खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने ।
एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंकलाई जानकारी दिनुपर्ने।
भूमि व्यवस्थापन तथा अभिलेख बिभाग