Siddhishworman Akshalok Sahityik Kendra

  • Home
  • Siddhishworman Akshalok Sahityik Kendra

Siddhishworman Akshalok Sahityik Kendra A literary organization. साहित्यिक, सांस्कृतिक तथा सामाजिक संसार। हामी सम्मान गर्दैछौ साहित्यिक संवाह, रत्नहरूको खोज अनि अनुसन्धान।

घट्ना परिघट्ना सवैले नै केही न केही शिक्षा दिदो रहेछ, कुनै पनि मान्छेलाई औकातभन्दा धेरै मान दियो भने .उसले त्यस्को मान र...
23/08/2026

घट्ना परिघट्ना सवैले नै केही न केही शिक्षा दिदो रहेछ, कुनै पनि मान्छेलाई औकातभन्दा धेरै मान दियो भने .उसले त्यस्को मान राख्न नसक्ने रहेछ, त्यसरी नै जसरी कसैलाई चाहिदो भन्दा वढी प्रेम, आदर र शहायता दियो भने त्यो .उम्लेर पोखिदो रहेछ । सांचै नै गहकिलो उत्तरदायिपूर्ण कार्य गर्दा पाईला पाईलामा होसियार नभै नहुने रहेछ । नभए साह्रै नै अफठ्यारो, लाजपूर्ण अवस्थामा पुगिदो रहेछ ..

21/08/2026
हामीले संझियौ महाप्रस्थान गरिसक्नु भएका समाज साधकहरुलाई अत्यन्त श्रद्धापूर्वकसमाज रुपान्तरण कठीन तपस्या हो , सजिलै कहिले...
20/08/2026

हामीले संझियौ महाप्रस्थान गरिसक्नु भएका समाज साधकहरुलाई अत्यन्त श्रद्धापूर्वक
समाज रुपान्तरण कठीन तपस्या हो , सजिलै कहिले पनि ईतिहासको कुनै मोडमा पनि एक्कासि परिवर्तन भएको छैन, समय र परीस्थितिका वज्र जस्ता चुनौतीहरुको सामना बज्र नै भएर, ज्यानै अर्पेर परिवर्तनहरु विस्तार विस्तारै भएका छन्,। तर यमय , विर्सदै जान्छ परिवर्तनकारी अनुहारहरु हो सास्क यही समयका दरिला परिवर्तनकारी खम्बाहरुलाई महाप्रस्थान पछी पनि जिवन्त राख्ने प्रयासमा छ । कृतज्ञ भावले उर्जा र हौसला दुवै एकै साथ दिन्छ । हामी वर्तमानका वाहकहरु मात्र हैन ,ईतिहासको पनि सम्मान गर्छौ, ईतिहांस निर्मीताहरुका साथसाथै ,रत्नको चमक त सधै रहन्छ हजुर । आजका चम्किला रत्नहरु पनि भोली आंखा चिम्लने छन् हामीमनको आंखा जिवन्त राख्ने तपस्यामा छौ आकास र धरा दुबै साक्षी राखेर । को कस्लाई महाप्रथान जो अनिबार्य प्रक्रिया हो पछि पनि यसरी भव्य दीव्य रुपमा जिवन्त राखोस् भन्ने चाहना छ त हजुर ?

कार्यक्रमको सफलताको निर्धारक तत्वहरुधेरै हुन्छन् , कार्यक्रमको गरिमा, संस्थाको पवित्रता , ओज र लक्ष्य, यवं शहभागि अतिथिह...
19/08/2026

कार्यक्रमको सफलताको निर्धारक तत्वहरुधेरै हुन्छन् , कार्यक्रमको गरिमा, संस्थाको पवित्रता , ओज र लक्ष्य, यवं शहभागि अतिथिहरु आदिआदि अनि अन्तिमसम्म बांधीरहन सकिने स्नेहको वन्धन
फेरी पनि आभारी छु, यहांहरुको पाईला पर्यो हामी धन्य भयौ !
यहांहरुको साथमै भरोसा छ
त्यहां आंसुको औषधी छ

साधकहरुको सम्मानको छुट्टै मजा छतिम्रो साथ वेहद जरुरी छत्यहां आंसुको औषधी छ
17/08/2026

साधकहरुको सम्मानको छुट्टै मजा छ
तिम्रो साथ वेहद जरुरी छ
त्यहां आंसुको औषधी छ

आज यहाँ उपस्थित हुनुभई यस वर्षको कार्यक्रमलाई पनि भव्य सफल बनाउनुभएकोमा सबैमा हार्दिक धन्यवाद। सधैंझैं तपाईंहरूले दिनुभए...
16/08/2026

आज यहाँ उपस्थित हुनुभई यस वर्षको कार्यक्रमलाई पनि भव्य सफल बनाउनुभएकोमा सबैमा हार्दिक धन्यवाद। सधैंझैं तपाईंहरूले दिनुभएको माया र साथको निम्ति हार्दिक आभार व्यक्त गर्दछु।

तिम्रो साथ अमूल्य छत्यहां आंसुको औषधी छ आज पांचौ बार्षिक कार्यक्रम गर्दैछौ र अक्षलोक लोकार्पण पनि ! यसो उसो गर्दै पांच व...
15/08/2026

तिम्रो साथ अमूल्य छ
त्यहां आंसुको औषधी छ
आज पांचौ बार्षिक कार्यक्रम गर्दैछौ र अक्षलोक लोकार्पण पनि ! यसो उसो गर्दै पांच वर्ष वितेछन् , सपना हो कि विपना हो जस्तो गरी! कुनै कुनै सत्य सत्य भएर पनि पचाउॅंन र पत्याउॅंनै गाह्रो हुदो रहेछ । यी पांच वर्षमा आंसुले नरुझेको सायदै कुनै दिन थिए । नियतिले दिएको पिडामा मान्छे हुन नसकेका मान्छेहरुले थपेको पिडा पनि वेहिसाव नै रह्यो ! अनेकौ असल साथहरु पनि रह्यो र आज आंसु छन् त गौरव पनि छ । आज हामी १९ जना विशिष्ट रत्नहरुको वन्दना गर्दैछौ । काम गरेका ब्यक्तिहरुको वन्दनामा अपूर्व आनन्द अनुभूति मिल्दो रहेछ, । पाचौ वर्षमा पुग्दा नपुग्दा अति जतन गरेर अति अनमोल रत्नहरुको पहिचान गर्दैछौ १४७ , रत्नहरुको आशिर्बादको छातामुनी छौ। चार जना त आकास भै सक्नु भो नारायण देवी श्रेष्ठ नेपाल भाषाकी आमाखम्बा, सुरेस किरण, प्रकाश प्रधानांग नेपाल भाषाकी आमा खम्बा, बाल साहित्य साधक शान्तदास मानन्धर ! उहांहरु त अमर हुनु भो साहित्य जगतमा आफ्ना सत्कर्महरुका कारण । कोही जिउॅंदै मरेको जुनी बांच्छन् कोही मरेर पनि बांची रहन्छन् । हुनत पुजाको वेला मन शान्त राख्नु पर्छ भन्छन्, हो ब्रम्ह साईतको ठीक यही वेला मैले यहांहरुको वन्दना गर्दै निम्तो गरे आजको दिनमा साथ दिनु होला । ठीक १ वजे टोखा नगर पालिकाको भवनमा पाईला पार्नु होला । प्रतिक्षारत छौ !
“ तिम्रो साथको खांचो छ
त्यहां आंसुको औषधी छ “

सास्कको वार्षिक कार्यक्रमको संघारमै छौ प्रतिक्षारत छौ यहाँको
12/08/2026

सास्कको वार्षिक कार्यक्रमको संघारमै छौ प्रतिक्षारत छौ यहाँको

Address

Koteswor Kathmandu

Alerts

Be the first to know and let us send you an email when Siddhishworman Akshalok Sahityik Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhishworman Akshalok Sahityik Kendra:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share