The Nepal Daily

The Nepal Daily The Nepal Daily- The Name You Know. The News You Need.

सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन!🇳🇵🏏🎉🎊
21/12/2024

सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन!🇳🇵🏏🎉🎊

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जित...
29/02/2024

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।
नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

रोनाल्डोको सानदार प्रदर्शनमा अल नासरले जित्यो पहिलो पटक अरब क्लब च्याम्पियन्स कपको उपाधि Cristiano Ronaldo نادي النصر ال...
13/08/2023

रोनाल्डोको सानदार प्रदर्शनमा अल नासरले जित्यो पहिलो पटक अरब क्लब च्याम्पियन्स कपको उपाधि Cristiano Ronaldo نادي النصر السعودي - AlNassr Saudi Club

01/08/2023

BREAKING: लालबहादुर विश्वकर्मालाई सफाइ दिने उच्च अदालतको फैसला

लालबहादुरको अर्को पेशी श्रावण १६ गते छ, एउटा निर्दोष व्यक्ति गर्दै नगरेको गल्तीको सजाय अझै १८ दिन भोग्नु पर्नेछ र वहाँ छ...
14/07/2023

लालबहादुरको अर्को पेशी श्रावण १६ गते छ, एउटा निर्दोष व्यक्ति गर्दै नगरेको गल्तीको सजाय अझै १८ दिन भोग्नु पर्नेछ र वहाँ छुट्नैपर्छ। ७ महिना बिना गल्तीको सजायको दुःख कसले बुझ्ने?
- वहाँका लागि लड्ने अभियन्ता Credit: RONB

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
12/07/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

सोलुखुम्बुमा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी पाइलट नेपाली नागरिक चेतबहादुर गुरूङसहित अन्य ५ जना मेक...
11/07/2023

सोलुखुम्बुमा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी पाइलट नेपाली नागरिक चेतबहादुर गुरूङसहित अन्य ५ जना मेक्सिकन नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

हार्दिक श्रद्धाञ्जली🕊️🌼 Saruk Tamrakar
07/07/2023

हार्दिक श्रद्धाञ्जली🕊️🌼 Saruk Tamrakar

एसईईको नतिजा सार्वजनिकSEE Result Update: 22,475 students scores more than GPA 3.60 to 4.00 GPA
06/07/2023

एसईईको नतिजा सार्वजनिक
SEE Result Update: 22,475 students scores more than GPA 3.60 to 4.00 GPA

हार्दिक श्रद्धांजलि Robin Tamang💐🕊️चर्चित गायक तथा सङ्गीतकार रविन तामाङको निधन भएको छ । उनकी दिदी भगवती तामाङले रविनको न...
04/07/2023

हार्दिक श्रद्धांजलि Robin Tamang💐🕊️
चर्चित गायक तथा सङ्गीतकार रविन तामाङको निधन भएको छ । उनकी दिदी भगवती तामाङले रविनको निधन भएको बताएकी हुन् । भगवतीका अनुसार गायक रविनको निधन बुढानिलकण्ठस्थित उनकै घरमा भएको हो ।

बालेन: “फिल्म 'आदिपुरूष'को 'जानकी भारतीय छोरी हुन्' भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न दिने छैन”
15/06/2023

बालेन: “फिल्म 'आदिपुरूष'को 'जानकी भारतीय छोरी हुन्' भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न दिने छैन”

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन🏆😍🥳 Manchester City UEFA Champions Leagueशनिबार राति टर्कीको इस्तानबुलमा भएक...
11/06/2023

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन🏆😍🥳 Manchester City UEFA Champions League
शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो।

Adresse

Aarhus

Underretninger

Vær den første til at vide, og lad os sende dig en email, når The Nepal Daily sender nyheder og tilbud. Din e-mail-adresse vil ikke blive brugt til andre formål, og du kan til enhver tid afmelde dig.

Kontakt Virksomheden

Send en besked til The Nepal Daily:

Del