NaruTalks on Sports

NaruTalks on Sports "Legends clash and stories unfold.

Welcome to NaruTalks on Sports, your destination for in-depth analysis, the latest updates, and all the epic moments that make us love the game."

10/06/2026

Harka Mu** गोठाले 🤢

21/05/2026

जम्मा 1अर्ब त रहेछ , संविधान दिवस को दिन पारेर आम माफी दिदा कस्तो होला ? सुझाव दिनुहोस् है😁🔥..नेपाली Congress 🤣

गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा अख्तियारको छानबिनमा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति भेटिएको छ। घरमा ठूलो परिमाणमा नगद भेटिएपछि अनुसन्धानको दायरामा आएका खड्कामाथि जेठभित्रै मुद्दा दायर गर्ने तयारीका साथ बयान र छानबिन ती'व्र पारिएको छ।

😆
11/05/2026

😆

😁yeti मात्र होइन होला,....सुदन किरातीको कार्यकालमा विद्युतीय शवदाह मेसिन खरिदमा १० करोडभन्दा बढी भ्र*ष्टाचार, १६ जनाविरु...
10/05/2026

😁yeti मात्र होइन होला,....

सुदन किरातीको कार्यकालमा विद्युतीय शवदाह मेसिन खरिदमा १० करोडभन्दा बढी भ्र*ष्टाचार, १६ जनाविरुद्ध मुद्दा।

पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह मेसिन खरिद गर्दा करिब १० करोड ३३ लाख रुपैयाँभन्दा बढी भ्र*ष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सदस्य सचिव डा. मिलन कुमार थापासहित १६ जना तानिएका छन्। उक्त प्रक्रिया सुदन किराती पर्यटनमन्त्री भएकै कार्यकालमा अघि बढेकाले उनको नाम सार्वजनिक बहसमा जोडिएको छ!

10/05/2026

TO MUCH FRUSTRATED
# Guithey 🤡🤣

QR वालाहरूको विकास 🤡🤣,....ढुङ्गे युगमा लयरै छाड्ने भय नक्कलि माओवादी ले😆
10/05/2026

QR वालाहरूको विकास 🤡🤣,....
ढुङ्गे युगमा लयरै छाड्ने भय नक्कलि माओवादी ले😆

Champions League को कुरा आयो कि हगिदिन्छ Barcelona ले 😭🤔नेपाली फ्यानको साल फेरियो दुःख फेरियन😬!  to Atletico Madrid     ...
15/04/2026

Champions League को कुरा आयो कि हगिदिन्छ Barcelona ले 😭🤔
नेपाली फ्यानको साल फेरियो दुःख फेरियन😬!
to Atletico Madrid


Address

Kathmandu
Kathmandu

Telephone

+9779866948454

Website

Alerts

Be the first to know and let us send you an email when NaruTalks on Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share