Ajay Anshu

Ajay Anshu News Portal

हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ (कौशी) जस्तोमा चार पाँच जना साथीसंग बालेन थ...
02/11/2025

हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ (कौशी) जस्तोमा चार पाँच जना साथीसंग बालेन थिए । हामी भित्र बस्यौ, तर हामी बसिरहेको ठाउबाट उनलाइ देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै धान दिईन तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउसोको अनुमान भन्दा अवस्था झन जटिल बनेछ !!

02/11/2025

The Voice oF Nepal सिजन ७ मा उत्कृष्ट प्रस्तुति दिँदै चर्चामा आएकी सञ्चिता दुराले आफ्नो सुमधुर स्वर र गायक क्षमताले दर्शक तथा निर्णायक सबैको मन जितिरहेकी छिन्। उनले गाएका गीतहरूले चौतर्फी प्रशंसा पाइरहेका छन् र उनको यात्रा अझै थप रोचक बन्दै गएको छ।

ताप्लेजुङको पवित्र धार्मिक तीर्थस्थल पाथीभरामा अहिले हिमपात परिरहेका कारण चिसो निकै बढेको छ। त्यसैले तीर्थयात्रामा जान ल...
01/11/2025

ताप्लेजुङको पवित्र धार्मिक तीर्थस्थल पाथीभरामा अहिले हिमपात परिरहेका कारण चिसो निकै बढेको छ। त्यसैले तीर्थयात्रामा जान लाग्नुभएका भक्तजनहरूले कृपया न्यानो लुगा तथा आवश्यक जाडोरोधी सामग्री लिएर जानुहोस् 🙏
#पाथीभरा #माता #ताप्लेजुङको पवित्र धार्मिक तीर्थस्थल पाथीभरामा अहिले हिमपात परिरहेका कारण चिसो निकै बढेको छ। त्यसैले तीर्थयात्रामा जान लाग्नुभएका भक्तजनहरूले कृपया न्यानो लुगा तथा आवश्यक जाडोरोधी सामग्री लिएर जानुहोस् 🙏

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ajay Anshu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share