Help in Hand

Help in Hand Help in Hand – Together, We Rise

Bringing you real stories, real voices — from the heart of the community.

📧 [email protected]

Bish Ghar is a pioneering real estate company under the umbrella of Bishreeti Holdings. We provide a comprehensive platform for managing assets such as land, houses, flats, and rooms. Our services include buying, selling, listing for lease, and auctioning properties. At Bish Ghar, we are a group of passionate individuals committed to making a positive impact within the community. We strive to democratize real estate transactions, making them accessible and inclusive for everyone.

निकट स्रोतले रवि र बालेनबीचको वार्ता आज रातिसम्ममा सकिने बताएको छ। यदि सहमति भयो भने के हुन्छ?
26/12/2025

निकट स्रोतले रवि र बालेनबीचको वार्ता आज रातिसम्ममा सकिने बताएको छ। यदि सहमति भयो भने के हुन्छ?

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी छन्। ...
26/12/2025

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी छन्। बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर परेको भन्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी हुन्।

तीनकुने सुन्दर बस्ती विकास परियोजना अन्तर्गत २०.१८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित धरान बस पार्क सात महिन...
24/12/2025

तीनकुने सुन्दर बस्ती विकास परियोजना अन्तर्गत २०.१८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित धरान बस पार्क सात महिना अघि नै सम्पन्न भई हस्तान्तरण गरिएको थियो तर अझै सञ्चालनमा छैन। भानु चोकमा अवस्थित र मेसर्स बिकोई गीताञ्जली जेभीद्वारा निर्मित, नि:शुल्क जग्गा दान गर्ने स्थानीयहरूलाई ढिलाइले निराश बनाएको छ।
“बिक्री जग्गा” को विवादका कारण सञ्चालन रोकिएको छ, मेयर हर्कराज राईको प्रस्तावित क्षतिपूर्तिमा आपत्ति जनाइएको छ, र यो समस्या समाधान गर्न पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ।

24/12/2025

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छ : गृहमन्त्री अर्याल

Send a message to learn more

Sagar Dhakal wants rising leaders to contest elections with Big old 3 leaders saying, "अबको चुनाव व्यक्ति र जिल्लाको होइ...
24/12/2025

Sagar Dhakal wants rising leaders to contest elections with Big old 3 leaders saying, "अबको चुनाव व्यक्ति र जिल्लाको होइन, देश र सिस्टमको हुनुपर्छ । ७५ वर्षमा नेता फेरिए तर देश बनेन, किनकि संस्था र नियम बलिया बनेनन् । पुराना नेतासँग नयाँ पुस्ताको प्रत्यक्ष प्रतिस्पर्धाले “मेरो क्षेत्र” होइन, “हाम्रो देश” सोच जन्माउँछ। "

President & Prime Minister with KP Sharma Oli, Sher Bahadur Deuba & Prachanda. They are meeting at President Ram Chandra...
23/12/2025

President & Prime Minister with KP Sharma Oli, Sher Bahadur Deuba & Prachanda. They are meeting at President Ram Chandra Paudel's office.

रायोको साग brought to the Kalimati market were found to contain 99.08% pesticide and were declared unsafe for consumptio...
23/12/2025

रायोको साग brought to the Kalimati market were found to contain 99.08% pesticide and were declared unsafe for consumption.

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रा सँगै अघि बढाउने समझदारी बनेको छ। स्रोतक...
23/12/2025

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रा सँगै अघि बढाउने समझदारी बनेको छ। स्रोतका अनुसार, पहिलो चरणमा बालेनलाई भावी प्रधानमन्त्री बनाउन रवि सघाउनेछन् भने अर्को चुनावमा बालेनले रविलाई सघाउने सहमति भएको छ।
गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको आवासमा ६ घण्टा वार्ता भएको थियो। छलफलमा एउटै पार्टी बनाएर अघि बढ्ने, शक्ति बाँडफाँट, चुनाव चिह्न र पार्टीको नामजस्ता विषयमा कुराकानी भएको छ। स्रोतका अनुसार बालेनले रास्वपाको घण्टी चुनाव चिह्न र पार्टीको नाममा भने छलफल जारी राख्ने छन् । मिल्न बाँकी थप विषयमा निरन्तर छलफल जारी राख्ने समझदारी उनीहरुबीच भएको छ । बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् ।

मन्त्री महावीर पुन भन्नुहुन्छ, "विदेशमा बस्ने नेपालीहरुले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरुले ...
23/12/2025

मन्त्री महावीर पुन भन्नुहुन्छ, "विदेशमा बस्ने नेपालीहरुले चुनावमा भोट दिन पाउने छाँट छैन । अब विदेशमा बस्ने नेपालीहरुले केके अभियान चाल्नुपर्ने हो, तपाईंहरुको आ-आफ्नो क्षेत्रबाट चाल्नुस । यहाँको सरकारको पनि र यहाँको नेताहरुको पनि ढंग देखिएन ।

विदेशमा रहेका नेपालीले भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार, अन्तरजिल्ला मतदान र ‘नो भोट’को विकल्प राखिने !
22/12/2025

विदेशमा रहेका नेपालीले भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार, अन्तरजिल्ला मतदान र ‘नो भोट’को विकल्प राखिने !

बयान दिन्नँ, गो’ली ठोके हुन्छ: ओलीलाग्छ एकैदिन एकैपटक १९ जनालाई गो’ली हानेर मा’रेको समचार नेपालको हैन, कुनै निरं’कुश अफ्...
22/12/2025

बयान दिन्नँ, गो’ली ठोके हुन्छ: ओली
लाग्छ एकैदिन एकैपटक १९ जनालाई गो’ली हानेर मा’रेको समचार नेपालको हैन, कुनै निरं’कुश अफ्रिकी देशको हो । ७४ जनाको ह’त्या गरेको आ’रोप छ, खरबौं भ्र’ष्टाचारको आ’रोप छ, राज्यको सम्पति दुरुपयोगको आ’रोप छ । अनि बयान दिन्न भन्न पाइन्छ ?! घो’क्रेठ्याक लगाएर बयानमा बोलाउनु पर्छ, कुरो यत्ति हो । हैन भने कानुनभन्दा माथी राजा भए भनेर गणतन्त्र ल्याएको हैन ?! अनि ओलीहरू कसरी कानूनभन्दा माथी भए ?! कानुन नै मान्दिन भन्ने ओलीहरु को हुन् ?! यिनीहरुलाई बयानमा बोलाउन कुनै पनि कानूनले छेक्दैन/रोक्दैन ।

ज्यान सम्बन्धी कसुरको फरार प्रतिवादी १७ वर्ष पछी  जि.प्र.का. धनुषाद्वारा पक्राउSurce: Nepal Police
22/12/2025

ज्यान सम्बन्धी कसुरको फरार प्रतिवादी १७ वर्ष पछी जि.प्र.का. धनुषाद्वारा पक्राउ
Surce: Nepal Police

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779861484326

Website

Alerts

Be the first to know and let us send you an email when Help in Hand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Help in Hand:

Share