Chandragiri Darpan

Chandragiri Darpan निष्पक्ष समाचारमा अर्पण , चन्द्रागिरि दर्पण ।

31/10/2025
30/10/2025

भोलि बलम्बु जाउँ है ! चन्द्रागिरि न.पा. वडा नं १२ बलम्बुमा भोलि बिहानै देखि जात्रा सुरु हुनेछ । कुमारी देवीलाई धकीमा बिराजमान गरेर जात्रा गरिन्छ भने भगवान गणेश र महालक्ष्मी देवी सहितको देवगणको रथ बोकेर टोल टोलमा परिक्रमा गराइनेछ । जात्रा साँझ अबेरसम्म गरिनेछ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पछि गर्ने भनेको आन्दोलनलाई स्थगित गरेको छ ।अभियानका...
28/10/2025

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पछि गर्ने भनेको आन्दोलनलाई स्थगित गरेको छ ।

अभियानका संयोजक दुर्गा प्रसाईँले छठपछि आयोजना गर्ने भनिएको आन्दोलन तत्काल स्थगित गरेका छन्। उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी कमाण्डरसँगको छलफलपछि उनी वार्ताका माध्यमबाट आफ्ना माग अघि बढाउने सहमतिमा पुगेका हुन्।

28/10/2025

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा हुने नेवा समुदायको ( नेपाल सम्वत् ११४६ को ) सुरुवाती जात्रा बर्षाले प्रभावित हुने सम्भावना । पर्सी बिहीबार बागमती, मधेश र काेशी प्रदेशमा मुशलधारे वर्षाकाे सम्भावना रहेको जलवायु तथा मौसम विभागले बताएको छ ।

27/10/2025

मान्छे राम्रो सोचले हुन्छ !

आज फोटो मात्रै । कथा coming soon 😥
25/10/2025

आज फोटो मात्रै । कथा coming soon 😥

चन्द्रागिरि न.पा. वडा नं ५ किसिपिडीमा जन्मिएकी एक सशक्त संचारकर्मी अनुला महर्जन ।
23/10/2025

चन्द्रागिरि न.पा. वडा नं ५ किसिपिडीमा जन्मिएकी एक सशक्त संचारकर्मी अनुला महर्जन ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले तोकिएको मितिभन्दा फरक तिहार मनाउने मिति निर्धारण गरिएको भक्तपुर नगरपालिकाका प्रमुख ...
19/10/2025

नेपाल पञ्चांग निर्णायक विकास समितिले तोकिएको मितिभन्दा फरक तिहार मनाउने मिति निर्धारण गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले लगाएको करोडौं पर्ने ‘रोलेक्स’ नभएर  दाईको पुरानो `रोस्टर´ घडी भएको प्...
19/10/2025

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले लगाएको करोडौं पर्ने ‘रोलेक्स’ नभएर दाईको पुरानो `रोस्टर´ घडी भएको प्रष्टीकरण गरेका छन्।

भारतमा पटका लिएर हिडेको बसमा आगो लाग्दा २० जना यात्रुको मृ'त्यु भएको छ ।
15/10/2025

भारतमा पटका लिएर हिडेको बसमा आगो लाग्दा २० जना यात्रुको मृ'त्यु भएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chandragiri Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandragiri Darpan:

Share

Category

हाम्रो बारे

चन्द्रागिरि दर्पण एउटा निश्पक्ष सत्‍य र भरपर्दो समाचार पोर्टल हो ।