Nepalangle

Nepalangle Nepalangle News (www.nepalangle.com) is an independent digital news platform committed to delivering accurate, timely, and credible news from Nepal.

पछिल्लो समय अघि बढेका दुईवटा गौरवका आयोजनाहरू— कैलालीको गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय (सहिद दशरथ चन्द स्वास्थ्य व...
24/06/2026

पछिल्लो समय अघि बढेका दुईवटा गौरवका आयोजनाहरू— कैलालीको गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय (सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) र सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक कलेजका रूपमा स्थापित डडेल्धुरा मेडिकल कलेज— ले यस क्षेत्रको स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र सामाजिक-आर्थिक परिदृश्यमा ठूलो बदलाव ल्याउने आशा जगाएका छन् ।
Himal Dhami Nepalangle fans

नेपालको विकास बहसमा सुदूरपश्चिम प्रदेश लामो समयसम्म किनारामा पारियो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यो क्षे...

23/06/2026

सीटीईभीटी विशेष : दलित , मुस्लिम र विपन्न विद्यार्थीका लागि नि:शुल्क शिक्षा र मासिक ३५ सय भत्ता
​काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सीटीईभीटी ) ले प्राविधिक शिक्षामा पहुँच अभिवृद्धि गर्न लक्षित वर्गका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक अवस्था कमजोर भएका र पछाडि पारिएका वर्गका विद्यार्थीहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न सीटीईभीटीले दलित, मुस्लिम, सीमान्तकृत आदिवासी जनजाति र विपन्न वर्गका विद्यार्थीहरूलाई पूर्ण नि:शुल्क प्राविधिक शिक्षा दिने निर्णय गरेको हो ।
​यस कार्यक्रम अन्तर्गत छनोट भएका विद्यार्थीहरूले कलेजको भर्ना, ट्युसन, परीक्षा र ल्याब शुल्क तिर्नु पर्दैन । साथै, विद्यार्थीहरूलाई बस्ने-खाने सुविधाका लागि मासिक रु . ३,५०० निर्वाह भत्ता , वार्षिक रु . १,५०० यातायात खर्च र रु . २,५०० पोशाक भत्ता उपलब्ध गराइनेछ । सीटीईभीटीले योग्य विद्यार्थीहरूका लागि नि:शुल्क छात्रावासको समेत व्यवस्था गरेको छ ।
​शैक्षिक योग्यताका लागि डिप्लोमा ( ३ वर्षे ) तहमा SEE मा अनिवार्य गणित, अंग्रेजी र विज्ञान लिई न्यूनतम २.० GPA ( C Grade ) प्राप्त गरेको हुनुपर्नेछ भने प्रि-डिप्लोमा तहका लागि SEE वा SLC परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ ।
​इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरूले सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् र फाराम भर्ने अन्तिम मिति असार १८ गतेसम्म तोकिएको छ ।
#सीटीईभीटी #छात्रवृत्ति #निःशुल्कशिक्षा

23/06/2026

अनलाइन साइबर नेपाल" (Online Cyber Nepal) मार्फत तपाईंको समय र दुःख दुवै बचाउनुहोस्। हामी अत्याधुनिक प्रविधि र डिजिटल माध्यमबाट तपाईंको फारामहरू शतप्रतिशत सही र सुरक्षित तरिकाले भरिदिन्छौँ।
​हाम्रा मुख्य सेवाहरू:
✈️ ePassport Apply (फाराम र स्लट बुकिङ)
🛂 Online Police Clearance Report (प्रहरी प्रतिवेदन)
📄 NOC Application (विदेश अध्ययन अनुमति पत्र)
🚗 Smart Driving Licence Form & Slots
🧾 New PAN Card Registration & Correction
🧑‍💼 Loksewa Form Filling (लोकसेवा फाराम)
👶 Birth / Marriage Registration (व्यक्तिगत घटना दर्ता)
💼 DoFE Labour Permit (श्रम स्वीकृति)
💡 बिजुली, पानी र इन्टरनेटको बिल भुक्तानी
​हामीलाई किन रोज्ने?
✅ छिटो र भरपर्दो सेवा (Same Day Support)
✅ डकुमेन्ट साइज मिलाउने र फोटो एनिमेसनको झन्झट नहुने
✅ घरमै बसेर ह्वाट्सएप (WhatsApp) बाटै काम हुने
​👇 अहिले नै हामीलाई सम्पर्क गर्नुहोस् र घरमै सेवा लिनुहोस्!
​📞 WhatsApp / Viber: 9856083455
💬 वा सिधै हामीलाई फेसबुक मेसेन्जरमा म्यासेज (Message) गर्नुहोस्।
​🌐 अनलाइन साइबर नेपाल — छिटो, सजिलो र भरपर्दो!

गृह मन्त्रालयले कति बजेट पायो?
29/05/2026

गृह मन्त्रालयले कति बजेट पायो?

ऐनमहरले लेखेका छन,"सुदुर अब दुर नाई झिक्कै झिक्कै माया तमलाई " यिं त सब भन्ने कुरा न हुन !
29/05/2026

ऐनमहरले लेखेका छन,"सुदुर अब दुर नाई झिक्कै झिक्कै माया तमलाई " यिं त सब भन्ने कुरा न हुन !

रविना भण्डारीकै प्रस्तुति रहेको यस गीतमा शब्द सिर्जना शिक्षक तथा सर्जक बुद्धि बहादुर मिजारको रहेको छ भने संगीत युवा प्रत...
21/05/2026

रविना भण्डारीकै प्रस्तुति रहेको यस गीतमा शब्द सिर्जना शिक्षक तथा सर्जक बुद्धि बहादुर मिजारको रहेको छ भने संगीत युवा प्रतिभा रितेश घतानेले भरेका छन् । गीतमा रितेश घताने र रविना भण्डारीकै सुमधुर स्वर सुन्न सकिन्छ । गण्डक क्षेत्रमा प्रचलित मौलिक भाकामा आधारित यो गीतले गण्डक क्षेत्रको लोक संगीतप्रेमीहरूलाई विशेष आकर्षित गर्ने देखिन्छ ।

पोखरा, जेठ ८ । गण्डक क्षेत्रको मौलिक लोक–संस्कृति र सुगन्ध बोकेको नयाँ लोकदोहोरी गीत ‘मेरोनै भन्देऊका सबैलाई’ आज...

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ मा अवस्थित दुई माध्यमिक विद्यालयले यो वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (ए...
20/05/2026

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ मा अवस्थित दुई माध्यमिक विद्यालयले यो वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) मा शतप्रतिशत नतिजा हासिल गरेका छन् । वडाका पृथ्वीनारायण माध्यमिक विद्यालय र उदय माध्यमिक विद्यालयले उत्कृष्ट सफलता प्राप्त गरेपछि वडा कार्यालयको आयोजनामा उत्तीर्ण विद्यार्थी र शिक्षकहरूलाई एक समारोहका बीच सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

धम्पुस: कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ मा अवस्थित दुई माध्यमिक विद्यालयले यो वर्षको सेकेन्डरी एजुके....

यस वर्ष नेपाली भिलेज यूकेले एउटा ठुलो ऐतिहासिक कोसेढुङ्गा पार गरेको छ । संस्थाले २२ वटा कोठाहरू भएको ऐतिहासिक ‘एबरक्लिडा...
18/05/2026

यस वर्ष नेपाली भिलेज यूकेले एउटा ठुलो ऐतिहासिक कोसेढुङ्गा पार गरेको छ । संस्थाले २२ वटा कोठाहरू भएको ऐतिहासिक ‘एबरक्लिडाच हाउस’ (Aberclydach House) खरिद गर्ने निश्चित गरेको छ ।

लण्डन। संयुक्त अधिराज्य (यूके) मा सञ्चालित ऐतिहासिक परियोजना ‘नेपाली भिलेज यूके’को चौथो वार्षिक साधारण सभा भव्य ...

SEE उत्तीर्ण विद्यार्थीहरूलाई बिदाई तथा सम्मानपृथ्वीनारायण माध्यमिक विद्यालय, धम्पुसले यस वर्षको SEE परीक्षा उत्तीर्ण वि...
14/05/2026

SEE उत्तीर्ण विद्यार्थीहरूलाई बिदाई तथा सम्मान

पृथ्वीनारायण माध्यमिक विद्यालय, धम्पुसले यस वर्षको SEE परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बिदाई तथा सम्मान गरेको छ ।
​विद्यालयमा आयोजित कार्यक्रममा सफल विद्यार्थीहरूलाई खादा, अबिर र प्रशंसा-पत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा विद्यालय परिवार तथा व्यवस्थापन समितिले विद्यार्थीहरूको परिश्रमको उच्च कदर गर्दै उच्च शिक्षाको यात्रामा निरन्तर सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पृथ्वीनारायण माध्यमिक विद्यालयले यस वर्षको SEE परीक्षामा शत-प्रतिशत नतिजा हासिल गर्न सफल गरेको छ ।

13/05/2026

एसईईपछि भविष्यको सही बाटो रोज्नुहोस्!
सहिद वृषबहादुर सिंह बहुप्राविधिक शिक्षालयमा नयाँ शैक्षिक सत्र २०८३/८४ का लागि भर्ना खुल्यो ।
✅ डिप्लोमा इन सिभिल इन्जिनियरिङ
✅ डिप्लोमा इन कृषि (बाली विज्ञान)

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalangle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share