18/03/2025
चैत्र ३ गते परेको मेरो जन्मदिनको अवसरमा समय निकालेर म प्रति आफ्नो माया, शुभेच्छा, र आशीर्वाद दिनुहुने सबै महानुभावहरूलाई हृदयदेखि धन्यवाद ! तपाईंहरूको प्रेम, सद्भाव, र प्रेरणाले मेरो जीवनलाई अझ ऊर्जावान बनाएको छ। यहाँहरूको माया सदैव यसरी नै प्राप्त भइरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। पुनः एक पटक सबैमा आभार व्यक्त गर्दछु।