Raaj Ekanta

Raaj Ekanta Graphic Designer/Poetry & Music lover

03/07/2025

पूर्वराष्ट्रपति
विद्यादेवी भण्डारीद्वारा
सरकारबाट प्राप्त हुने
सबै सेवासुविधा परित्याग

03/07/2025

नेता र झूट

पत्रकार: तपाईंले आज फेरि झूट बोल्नुभयो नि!
नेता: लोकतन्त्रमा बोल्न पाउने स्वतन्त्रता छ! 🤐

01/07/2025

२०८४ मा भाेट
के मा हाल्नुहुन्छ ?🤗

01/07/2025

डाक्टर र बिरामी
बिरामी: डाक्टर साब, निद्रा आउँदैन।
डाक्टर: निद्रा आउँदैन? कहिले देखि?
बिरामी: निदाउँदा देखि! 😴

01/07/2025

July-1-2025

हार्दिक शुभकामना ।

26/04/2025
I would like to congratulate and wish the children well on their successful transition to Grade 7 and Grade 3.
08/04/2025

I would like to congratulate and wish the children well on their successful transition to Grade 7 and Grade 3.

08/04/2025

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछ —

१. गरिब, दुःखी, बिरामी, वृद्ध, भिखारीहरूमा पनि मान्छेहरू देखिन थाल्छन् !

२. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् अरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् ।

३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६. आमा-बुबाको मूल्य बुझिन्छ !

७. प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

८. स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

९. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

१०. जीवनमा शिक्षाको महत्व बुझिन्छ !

११. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्छन् तर दैनिक वास्तविक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१२. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानवता !

१३. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानवता !

१४. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१५. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्छन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !
साभार

08/04/2025

शिक्षकका माग सरकारले छिटो पूरा गराेस् ।

✍️ विभिन्न प्रकारका अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने ।
✍️ राहत, साविक उच्च मावि र इसिडीका शिक्षकको स्थायी दरबन्दी कायम गरि ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने ।
✍️ विद्यालयका कर्मचारीलाई स्थायित्व दिन दरबन्दी सिर्जना गर्नुपर्ने ।
✍️ प्रारम्भिक बाल शिक्षालाई विद्यालयको दायरामा ल्याउनुपर्ने र बालविकास सहजकर्तालाई शिक्षकको रूपमा स्थापित गर्ने गरी दरबन्दी सिर्जना गर्नुपर्ने ।
✍️विद्यालय शिक्षा अर्थात् कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने ।
✍️शिक्षकको अस्थायी अवधि जोडी पेन्सनको व्यवस्था गर्नुपर्ने ।
✍️शिक्षकको तलब र ग्रेड निजामती सरह बनाउनुपर्ने ।
✍️प्रधानाध्यापक नियुक्ति सेवा आयोगमार्फत गर्नुपर्ने ।
✍️ शिक्षकको बढुवा आवधिक प्रणाली कम्तीमा १० वर्ष पुगेपछि हुनुपर्ने ।
✍️ शिक्षक काउन्सिलको स्थापना गर्नुपर्ने ।
✍️ शिक्षकको सरुवा र कार्य सम्पादन मूल्यांकन जिल्ला शिक्षा कार्यालयको सिफारिसमा गर्नुपर्ने ।
✍️दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता प्रदान गर्नुपर्ने ।
✍️शिक्षक दरबन्दी संघ सरकार अन्तर्गत राखिनुपर्ने ।
✍️निजी विद्यालयका शिक्षकलाई पनि समान तलब, भत्ता र सामाजिक सुरक्षा कोषमा समावेश गुर्नपर्ने ।
✍️ट्रेड युनियन अधिकार सुनिश्चित गर्नुपर्ने ।
✍️विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई नभई सम्बन्धित निकायलाई दिनुपर्ने ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Raaj Ekanta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raaj Ekanta:

Share