सुदुरपश्चिम सेरोफेरो

सुदुरपश्चिम सेरोफेरो स-प्रमाण संग पर्दाफास, निरंकुशताको चिरफार।

13/02/2025

बिरामी अशक्त दिदिलाई जबरजस्ती करणी गर्ने बझाङ जिल्लाको मष्टा गाउँपालिका ०२ बस्ने मनविर रोकाया को छोरा ३५ वर्षिय सुरेन्द्र रोकायालाई कालोमोसो दलेको हो।
स्रोत: कल न्युज ट्वान्टी फोर।

13/02/2025
12/02/2025

धनगढीमा दिनदहाडै ड्युटी मा खटिएका सुरक्षाकर्मी माथि छुरा प्रहार गर्न खोज्ने एक व्यक्ति प्रहरीको नियन्त्रणमा।

आफ्नै नातेदार दिदिलाई जबरजस्ती करणी गर्ने युवकलाई कालोमोसो दलेका छन्। भारतको कर्नाटक राज्यमा आग्रा भन्ने स्थानमा गयराति ...
12/02/2025

आफ्नै नातेदार दिदिलाई जबरजस्ती करणी गर्ने युवकलाई कालोमोसो दलेका छन्। भारतको कर्नाटक राज्यमा आग्रा भन्ने स्थानमा गयराति बझाङ जिल्लाको मष्टा गाउँपालिका ०२ का ३५ वर्षिय सुरेन्द्र रोकायालाई कालोमोसो दलेका हुन्।
रोकायाले एक एकल बिरामी अशक्त महिलामाथि मध्यराति घरमा कोहि नभएको मौका छोपी करणीको प्रयास गरेको र अनावश्यक रुपमा व्यक्तिगत चरित्र हत्या गरेको भन्दै निज पिडित महिलाले गयराति पिडकलाई कालोमोसो दलिएको पिडित महिलाले जानकारी दिनुभयो।निज पिडक सुरेन्द्र रोकाया बिरुद्ध जवरजस्ती करणीको मुद्दा प्रहरीमा पनि उजुरी गरि कानुन सम्वत् कारबाही गर्ने पिडित महिलाले जानकारी दिइन्।

जिल्लाको सदरमुकाम स्थित जयपृथ्वी नगरपालिकाको मुटु मै रहेको होटल देविस्थानमा एक अज्ञात समूहले फोन मार्फत बोलाई  समाचार सं...
11/02/2025

जिल्लाको सदरमुकाम स्थित जयपृथ्वी नगरपालिकाको मुटु मै रहेको होटल देविस्थानमा एक अज्ञात समूहले फोन मार्फत बोलाई समाचार संकलन गर्न गएका पत्रकार सिंह माथि आक्रमण गरिएको हो ।

स्वच्छ र निष्पक्ष समाचारको संगालो सुदुरपश्चिम सेरोफेरो।

11/02/2025

कंचनपुरमा सशत्र प्रहरीद्वारा महिला माथि निर्घात कुटपिट।

08/02/2025

सम्मानित जिल्ला अदालत खोटाङका न्यायधीश नारायण प्रसाद दाहालको इजलासले गत माघ १० गते राईलाई साढे दुई वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकिएको हो।

कसैलाई भने ज्यान मारिदिने धम्की दिँदै भाईले दिदिलाई जबरजस्ती करणी गरेका छन्। निज पिडक सुरेन्द्र रोकाया यस्ता पात्र हुन् ...
08/02/2025

कसैलाई भने ज्यान मारिदिने धम्की दिँदै भाईले दिदिलाई जबरजस्ती करणी गरेका छन्। निज पिडक सुरेन्द्र रोकाया यस्ता पात्र हुन् जस्ले यस अघि पनि एउटा संचारकर्मी महिलालाई अभद्र ब्यवहार तथा गालि गलौज गरेको भनि पटक-पटक सामाजिक सञ्जाल अन्तरगत साइवर ऐन बमोजिम प्रहरीको नियन्त्रणमा परेका थिए भने प्रहरीले उनलाई सम्झाई बुझाई अबपरान्त यस्ता कुनैपनि अपराधिक क्रियाकलाप नगर्ने भनि कागज गरि परिवारको जिम्मा लगाई छोडेको थियो।

स्वच्छ र निष्पक्ष समाचारको संगालो सुदुरपश्चिम सेरोफेरो।

मष्टा गाउँपालिका ०२ का ३५ वर्षिया सुरेन्द्र रोकाया बिरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी दर्ता।
06/02/2025

मष्टा गाउँपालिका ०२ का ३५ वर्षिया सुरेन्द्र रोकाया बिरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी दर्ता।

बझाङ - भारतको कर्नाटक राज्यमा एक युवाले मध्यरातमा एकल महिला माथि जवरजस्ती करणी गर्ने प्रयास गरेका छन्। गएको आइतब.....

अछाम घटना : चार युनिटबाट अनुसन्धान, एक दर्जन व्यक्ति निगरानीमा
29/01/2025

अछाम घटना : चार युनिटबाट अनुसन्धान, एक दर्जन व्यक्ति निगरानीमा

अछाममा दुई किशोरी मृत घटनामा प्रहरीको चार युनिटबाट एकसाथ अनुसन्धान सुरु गरिएको छ । ढकारी गाउँपालिका–१ को छिन्ने ...

Address

Newbaneswar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when सुदुरपश्चिम सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुदुरपश्चिम सेरोफेरो:

Share