Laughing at Comments

Laughing at Comments Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laughing at Comments, Kathmandu.

26/09/2025

दशैं को शुभ-कामना । ❤️🌸
बालेन जस्तो नझुक्नु ,
प्रचण्ड जस्तो नलुक्नु ,
केपि ओली जस्तो नहराउनु ,
हर्क साम्पाङ जस्तो नकराउनु ,
हिड्दा ठेस नलागोस् ,
रबि जस्तो केस नलागोस् ,
सरस्वतीले माताले सदैव बास गरुन ,
आर्जु राणी जस्ता छेउ छाउ नपरुन् ,
किन्ने चिजबिज सबै सस्तो होस् ,
भाग्य महाबिर पुन को जस्तो होस् ,
सबै को मन ले शान्ती पाओस ,
शेर बहादुर को जस्तो दिन नआवस ,
मीन बहादुर जस्तै धनी हुनु ,
आशिका जस्तै ज्ञानी हुनु ,
कुलमान जस्तो मौलाउनु ,
महेस बस्नेत जस्तो न बौलाउनु । 🤣😆

👉 दुई दिनमा २ हजार ६ सय ४२ "Metal Bullets" प्रहार 👉 १ हजार ८ सय ८४ रबर गोली प्रहार👉  २ हजार ३ सय ७७ पटक हवाई फायर👉 ६ हजा...
26/09/2025

👉 दुई दिनमा २ हजार ६ सय ४२ "Metal Bullets" प्रहार
👉 १ हजार ८ सय ८४ रबर गोली प्रहार
👉 २ हजार ३ सय ७७ पटक हवाई फायर
👉 ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रहार
👉 काठमाडौं उपत्यकामा मात्रै ६ हजार ८ सय ९१ पटक फायर
👉 "यो प्रहरीले तयार पारेको प्रारम्भिक विवरण मात्र हो, संख्या अझै बढ्न सक्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने

अझ भन्छन "सरकारले गोली चलाएकै होइन" !🥹😠😡

Breaking News:सरकारले शीर्षनेताहरुको पासपोर्ट रोक्का गरेको छ। नेताहरु विदेश जान नमिल्ने गरी।
25/09/2025

Breaking News:

सरकारले शीर्षनेताहरुको पासपोर्ट रोक्का गरेको छ। नेताहरु विदेश जान नमिल्ने गरी।

25/09/2025

After doing shopping for dashain with mom😁🙄😂

25/09/2025
24/09/2025

२४ गते आन्दोलन गर्नेहरु पक्राउ पर्न थाले ।
२३ गते बच्चा मार्नेहरु कहिले पक्राउ पर्लान् सरकार ?


Dashain vibes $
23/09/2025

Dashain vibes $

22/09/2025

अत्यन्त मनमोहक मयुर!

21/09/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Laughing at Comments posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share