𝙏𝙝𝙖𝙥𝙖 𝙎𝙖𝙢𝙖𝙧𝙥𝙖𝙣 𝙊𝙛𝙛𝙞𝙘𝙞𝙖𝙡

  • Home
  • Nepal
  • Kathmandu
  • 𝙏𝙝𝙖𝙥𝙖 𝙎𝙖𝙢𝙖𝙧𝙥𝙖𝙣 𝙊𝙛𝙛𝙞𝙘𝙞𝙖𝙡

𝙏𝙝𝙖𝙥𝙖 𝙎𝙖𝙢𝙖𝙧𝙥𝙖𝙣 𝙊𝙛𝙛𝙞𝙘𝙞𝙖𝙡 𝙃𝙚𝙡𝙡𝙤 𝙉𝙖𝙢𝙖𝙨𝙩𝙖�
𝙬𝙚𝙡𝙘𝙤𝙢𝙚
𝙏𝙝𝙖𝙥𝙖 𝙨𝙖𝙢𝙖𝙧𝙥𝙖𝙣 𝙤𝙛𝙛𝙞𝙘𝙞𝙖𝙡 𝙥𝙖𝙜𝙚

05/09/2025

हार्दिक श्रध्दाञ्जलि नाना ।
गित संगितमा दिनु भएको तपाईको योगदान लोकले सदैव सम्झिरहने छ।

स्व. इन्दिरा गोले नानाको सम्मानमा उहां कै स्वरमा रहेको गित श्रध्दाञ्जलि स्वरुप ।

04/09/2025

सबैको को मा facebook
चल्दै छ नि ....?

To my brother & sister: जितेर देखाई देउ त्यसलाई पनि जो तिम्रो हारको प्रतिक्षामा बसेको छ।❤️🌸
12/07/2025

To my brother & sister: जितेर देखाई देउ त्यसलाई पनि जो तिम्रो हारको प्रतिक्षामा बसेको छ।❤️🌸

शुभ प्रभात, माता पाथीभराको दर्शन गरौँ 🙏🙏🙏
09/07/2025

शुभ प्रभात, माता पाथीभराको दर्शन गरौँ 🙏🙏🙏

 #शुभ_प्रभात आज आइतबार !! कालिन्चोक  भगवतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
22/06/2025

#शुभ_प्रभात आज आइतबार !! कालिन्चोक भगवतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

नेपाली सेना लाई माया गर्ने जति ले follow गर्नु त 🙏😥😥पाँच आतङ्ककारीलाई मारेर हाम्रा सिपाही शहीद भए। उनको सम्मानमा ढुङ्गा ...
10/05/2025

नेपाली सेना लाई माया गर्ने जति ले follow गर्नु त 🙏

😥😥पाँच आतङ्ककारीलाई मारेर हाम्रा सिपाही शहीद भए। उनको सम्मानमा ढुङ्गा हृदय भएको व्यक्तिले मात्र िन्द भन्ने छैन।
विवाह भएको २ वर्ष..६ महिनाको छोरा.. सबै कुरा चकनाचुर भयो।
साह्रै दु:खद.... खबर 😭😭😭

भारतीय सेनाका एक बहादुर सिपाही तथा राजस्थानको पाली जिल्लाको काला पिपल की धानी गाउँका छोरा #प्रहलाद_चौधरी आफ्नो कर्तव्य पालना गर्ने क्रममा शहीद हुनुभयो ।

आमाबाबुको एक मात्र सहारा... ३ दिदीबहिनीको एक मात्र भाइ आफ्नी श्रीमती र ६ महिनाको छोरालाई रुँदै छोडेर सधैंको लागि बिदा भयो

हे वीर शहीद, तिम्रो शहीदलाई नमन
जय हिन्द वंदे मातरम् ।

जय पाथीभरा माता🙏🙏🙏🙏🙏❤️कृपया सबै सथिहरुले यस पेजलाइ FLOW गर्दिनु होस!हजुर हरु लाई सदैब राम्रो हुनेछ !पाथीभरा माताको कृपा ...
29/04/2025

जय पाथीभरा माता🙏🙏🙏🙏🙏❤️
कृपया सबै सथिहरुले यस पेजलाइ FLOW गर्दिनु होस!हजुर हरु लाई सदैब राम्रो हुनेछ !पाथीभरा माताको कृपा ले सबै को कल्याण होस! #जिन्दगी #जयपाथिभारामाता

आज रात्रिकालीन समयमा दोलखास्थित कालिञ्चोक माताको दर्शन गर्नुहोस्। ❤️🙏
19/04/2025

आज रात्रिकालीन समयमा दोलखास्थित कालिञ्चोक माताको दर्शन गर्नुहोस्। ❤️🙏

सबैको मनोकामना पुरा होस महादेव : "Good Morning Beautiful people, Mahadev bless you from pashupatinath Temple, Kathmandu ...
18/04/2025

सबैको मनोकामना पुरा होस महादेव : "Good Morning Beautiful people, Mahadev bless you from pashupatinath Temple, Kathmandu " ❤️🌸🔱

Follow us ~ Thapa Samarpan 🚩🔱

🌼🌺🌻🚩💗🕉️🌸🔱🇳🇵

आज सर्ब प्रथम बिघ्न विनाशक संकट हर्ता सिद्दिदायक र दयावान श्री गणेश भगवान दर्शन गरौ ।ॐ गं गणपतये नमः।।
15/04/2025

आज सर्ब प्रथम बिघ्न विनाशक संकट हर्ता सिद्दिदायक र दयावान श्री गणेश भगवान दर्शन गरौ ।
ॐ गं गणपतये नमः।।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when 𝙏𝙝𝙖𝙥𝙖 𝙎𝙖𝙢𝙖𝙧𝙥𝙖𝙣 𝙊𝙛𝙛𝙞𝙘𝙞𝙖𝙡 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝙏𝙝𝙖𝙥𝙖 𝙎𝙖𝙢𝙖𝙧𝙥𝙖𝙣 𝙊𝙛𝙛𝙞𝙘𝙞𝙖𝙡:

Share

Category