Nepal economic news

Nepal economic news To stay informed about Nepal's economic landscape, many people follow economic information and news

फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा 'बोहनी' भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीका...
01/09/2024

फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा 'बोहनी' भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीकार्न प्रेरित गर्ने उदेश्यले 'बोहनी, फोनपे क्यु.आर बाटै' भन्ने पहलको सुरुवात गरेको छ।

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड
01/09/2024

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर...
29/08/2024

महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Foton, a leading global commercial vehiclemanufacturer, marked its 28th anniversary with a series of celebratory eventsw...
29/08/2024

Foton, a leading global commercial vehicle
manufacturer, marked its 28th anniversary with a series of celebratory events
worldwide.

ओप्पोले नेपालमा आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ (OPPO A3)  नेपालमा सार्वजनिक
29/08/2024

ओप्पोले नेपालमा आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ (OPPO A3) नेपालमा सार्वजनिक

नेपालमा जिकर गाडी वितरणका लागि जिकरर पायोनियर मोटो कर्पबीच सम्झौता
27/08/2024

नेपालमा जिकर गाडी वितरणका लागि जिकर
र पायोनियर मोटो कर्पबीच सम्झौता

१६ औं संस्करणको नाडा अटो शो आज देखी भृकुटीमण्डव मा सुरु
27/08/2024

१६ औं संस्करणको नाडा अटो शो आज देखी भृकुटीमण्डव मा सुरु

Professional Education Consultancy (PEC) is thrilled to announce a strategic partnership with the inspirational Captain ...
26/08/2024

Professional Education Consultancy (PEC) is thrilled to announce a strategic partnership with the inspirational Captain Indu Barma,

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्त...
26/08/2024

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम्जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।
https://www.facebook.com/share/v/hcGEZNs89CyfKziu/

बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च
25/08/2024

बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियानFoneTAG Scoop and Save को घोषणा गरेको ...
25/08/2024

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान
FoneTAG Scoop and Save को घोषणा गरेको छ।

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु स...
22/08/2024

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन् ।

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal economic news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share