Inform about Belsot

Inform about Belsot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inform about Belsot, Media, Kathmandu.

01/10/2025

आजको खेलको केही झलक

ड्काहा स्केटिङ हबले १-० अन्तरले बेलसोत आर्मिलाई हराउदै ऐतिहासिक जित निकालेको छ।.🎉🎉🎉
01/10/2025

ड्काहा स्केटिङ हबले १-० अन्तरले बेलसोत आर्मिलाई हराउदै ऐतिहासिक जित निकालेको छ।.🎉🎉🎉

बेलसोत फुटबल tournament मा आज फाइनल खेल केही बेरमा सुरुवात हुँदै।फाइनल उपाधिका लागि आज बेलसोत आर्मी र डकाहा स्केटिङ हब भ...
01/10/2025

बेलसोत फुटबल tournament मा आज फाइनल खेल केही बेरमा सुरुवात हुँदै।
फाइनल उपाधिका लागि आज बेलसोत आर्मी र डकाहा स्केटिङ हब भिडदै।
बेलसोत आर्मिले क्वाटरफाइनलमा बेलसोत फुटबल क्लब A लाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो र सेमिफाइनलमा च्याँगा फुटबल क्लबलाई हराएको थियो ।
डकाहा स्केटिङ हबले शनिवारे फुटबल क्लबलाई १-० को गोलान्तरले हराउदै फाइनलमा प्रवेश गरेको थियो।

बेलसोत आर्मी १-० P.Y.C धनुषा
23/09/2025

बेलसोत आर्मी १-० P.Y.C धनुषा

22/09/2025

आज भएको खेलमा डकाहा स्केटिङ हवले त्रिवेणि स्पोर्ट्स क्लब खोक्सालाई ट्राइब्रेकरमा पराजित गरेको छ।
२०८२|६|६ सोमबार

आजको तीज पर्व २०८२-०५-१० मंगलबार
26/08/2025

आजको तीज पर्व २०८२-०५-१० मंगलबार

09/08/2025

आज
जनै पूर्णिमा/रक्षा बन्धन/क्वाति खाने दिन/पूर्णिमा व्रत/ऋषितर्पणी/संस्कृत दिवस/अन्तर्राष्ट्रिय आदिवासी दिवस/अन्तर्राष्ट्रिय भू संरक्षण दिवसको शुभकामना ❣🙏
#

09/08/2025

येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

यसको अर्थ
“जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट विचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देव गुरुबाट रक्षा बन्धन बाँधिएको थियो । आज पनि कानुनको अधीनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ आफ्नो गुरु तथा पुरोहितबाट आफ्नै घरमा वा मन्दिरमा गई रक्षा बन्धन बाँध्ने गर्दछौ । आज लगाइने रक्षा बन्धन तिहार वा दीपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिइदिनाले मृत्यु पश्चात् वैतरणी नदी सजिलै पार गर्न सकिने धार्मिक विश्वास रहेको छ ।
जनै पूर्णिमाको सम्पूर्णमा शुभकामना ❤️

साझको समयमा वेलसोत अनि आज निर्जला एकादशी साथै ढकमक्क फुलेका फूलहरु।
07/06/2025

साझको समयमा वेलसोत अनि आज निर्जला एकादशी साथै ढकमक्क फुलेका फूलहरु।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Inform about Belsot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category