PankajMakavana

Website Contact the business

PankajMakavana यहाँ सम्म आउनु भएको छ...! 😊
कृपया 𝗣𝗮𝗴𝗲 𝗙𝗼𝗹𝗹𝗼𝘄 गरेर जानुहोला 🙏

News • Comedy • Information •
Help Post • Fun • Viral • Entertainment •

महिनत गर्नेलाई के कोे लाज  #फ्री_विज्ञापन 👏
04/10/2026

महिनत गर्नेलाई के कोे लाज #फ्री_विज्ञापन 👏

26/09/2026

#समाचार :विश्वमञ्चमा नेपालको आवाज बुलन्द गर्दै बालेन शाहको स्वदेश फिर्ती! 🇳🇵

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका प्रधानमन्त्री बालेन शाह आज, असोज १० गते, नेपाल फर्किँदैछन्। जलवायु परिवर्तन र प्राकृतिक विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै उनले नेपालको धारणा प्रस्तुत गरेका छन्।

🇳🇵 अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति, अब स्वदेशमा स्वागतको प्रतीक्षा!

तपाईंलाई संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।



#साभार : सामाजिक सञ्जाल

26/09/2026

रानीमहल को अवस्था 😳😳😳

26/09/2026

#समाचार :नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा बाढी पसेपछि -

VC : APF

#साभार : ताज़ा ख़बर

  :हराएका बालबालिका सम्बन्धी सूचना | पाक्योङ 🚨पाक्योङको लोसिङ (Lossing) निवासी दुई किशोरीहरू २० सेप्टेम्बर २०२६ देखि हरा...
24/09/2026

:हराएका बालबालिका सम्बन्धी सूचना | पाक्योङ 🚨

पाक्योङको लोसिङ (Lossing) निवासी दुई किशोरीहरू २० सेप्टेम्बर २०२६ देखि हराइरहेको जानकारी प्राप्त भएको छ।

सिर्जना कामी, १६ वर्ष
निवासी: लोसिङ, पाक्योङ
वर्ण: गहुँगोरो
उचाइ: करिब ४ फिट ६ इन्च

अञ्जना तामाङ, १६ वर्ष
निवासी: लोसिङ, पाक्योङ
वर्ण: गहुँगोरो
पहिचानको चिन्ह: बायाँ गालामा कोठी
उचाइ: करिब ४ फिट ५ इन्च

उहाँहरूलाई देख्नुभएको वा उहाँहरूको अवस्था वा ठेगानाबारे कुनै जानकारी भएमा कृपया तत्काल पाक्योङ प्रहरी चौकीमा ८६९५६२२१०५ / ९७३३२८२५०६ / ८९१८८७२९७९ मा सम्पर्क गर्नुहोला।

कृपया यो जानकारी व्यापक रूपमा सेयर गर्नुहोस् ताकि यो उहाँहरूलाई फेला पार्न मद्दत गर्न सक्ने व्यक्तिसम्म पुग्न सकोस्।

ׂ╰┈➤ #शेयर

18/09/2026

:प्रधानमन्त्री बन्न माईतिघरमा आएको ४ महिना भयो के उहालाई प्रधानमन्त्री मान्न सकिन्छ नेपाली जनता ले पत्याउछन ??

#साभार : सामाजिक सञ्जाल

 #समाचार :विस्तृत: जिल्ला बझाङ, जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलाल...
18/09/2026

#समाचार :विस्तृत: जिल्ला बझाङ, जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई पक्राउ गरिएको छ । पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट एक जना महिलाले कुकुरलाई धकेली सेती नदीमा फाली पशुपन्छी प्रति निर्दयी व्यवहार देखाई उक्त पुलबाट फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थियो । उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जिल्ला बझाङ जयपृथ्वी नगरपालिका –०३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुल्न आएको हो । निज बिमला देवी रोकायालाई मिति २०८३।०६।०१ गते बेलुकी पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

#साभार : नेपाल पुलिस

10/09/2026

#समाचार :सप्तरीको राजविराजस्थित एक अस्पतालले पैसाबिना भर्ना गर्न नमानेपछि विपन्न महिलाले अस्पताल परिसरकै फुटपाथमा बच्चा जन्माएकी छन् ।

#मानवता_हराएको_संसार 💔🥺

#साभार : सामाजिक सञ्जाल

ׂ╰┈➤ #शेयर 🙏

यी युवा हुन सल्यान त्रिवेणि गाउपालिका - 3 लाटाउने निवासी १७ वर्षीय मदन पुन जो राप्ती राजमार्ग यात्रा गर्दै थिए तर त्यही ...
08/09/2026

यी युवा हुन सल्यान त्रिवेणि गाउपालिका - 3 लाटाउने निवासी १७ वर्षीय मदन पुन जो राप्ती राजमार्ग यात्रा गर्दै थिए तर त्यही राजमार्ग अन्तर्गत खारखोला अरिङ्गाले फेदीमा गएको पहिरोमा परी मृ त्यु भएको छ । 💔

Address

Ahmedabad

Alerts

Be the first to know and let us send you an email when PankajMakavana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PankajMakavana:

Shortcuts

Share

Category