Naya Khabar

Naya Khabar ब्रेकिङ न्यूज ताजा अपडेट
सत्य, तथ्य र विश्वसनीय समाचार
Follow - Naya Khabar
(1)

30/06/2026

Breaking News:
पेट्रोल प्रतिलिटर रु. २० ले घट्यो।
डिजेल प्रतिलिटर रु. ३० ले घट्यो।
एलपी ग्यास प्रति सिलिन्डर रु. १०० ले सस्तो भयो। 😮

29/06/2026

ई-पासपोर्ट प्रकरणमा महानिर्देशक अर्यालसहित ५ जनालाई धरौटीमा रिहा गर्ने आदेश।

29/06/2026

ब्रेकिङ: विष्णु पौडेललाई अनुसन्धानका लागि विशेष अदालतले ३ दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

29/06/2026

हर्क साम्पाङको दाबी: "मैले दबाब दिएपछि सरकारले असारभित्र सुकुम्बासीलाई जग्गा दिन लागेको हो।"

29/06/2026

आजको खेलमा तपाईंको रोजाइ कुन टिम? 👀
Brazil ❤️
Japan 😮

29/06/2026

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थप र बहसका लागि विशेष अदालत उपस्थित गराइएको छ।

29/06/2026

अब Ncell को 3G सेवा बन्द हुँदै!
Ncell ले आगामी असार २२ गतेदेखि देशका विभिन्न स्थानमा सञ्चालनमा रहेको 3G सेवा बन्द गर्ने निर्णय गरेको छ।

25/06/2026

रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम केहीबेरमै सार्वजनिक गरिँदै

25/06/2026

एमाले उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गर्दै सम्बन्धित निकायसँग कारण देखाऊ आदेश जारी गरेको छ।

25/06/2026

दुःखद खबर 😥
कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट हुँदा एक सैनिक जवानको निधन।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Khabar:

Shortcuts

Share