Nepokhabar

Nepokhabar सत्य, छिटो र विश्वसनीय समाचार
🇳🇵 नेपाल र विश्वका ताजा अपडेट
Follow NPokhabar
(1)

13/04/2026

सरकारले अध्यादेशमार्फत ल्याउने तयारी गरेको निजामती सेवा विधेयकमा महत्वपूर्ण परिवर्तन प्रस्ताव गरिएको छ। यसअनुसार, पहिले जस्तो दलअनुसार फरक–फरक कर्मचारी संघ तथा संगठन खोल्न पाइने व्यवस्था हटाइने भएको छ।
अब यसको सट्टा, निजामती कर्मचारीहरूले एउटा मात्र आधिकारिक ट्रेड युनियन गठन गर्न पाउने व्यवस्था राखिने प्रस्ताव गरिएको छ।

12/04/2026

मन्त्रीहरूको सुन–चाँदी विवरण
१. प्रधानमन्त्री बालेन – १९० तोला सुन
२. अर्थमन्त्री स्वर्णिम – ८५ तोला सुन
३. गृहमन्त्री सुदन – ८९ तोला सुन, ६ किलो चाँदी
४. उद्योगमन्त्री गौरीकुमारी – १८० तोला सुन, २ किलो चाँदी
५. महिला मन्त्री सिता बादी – १८ तोला सुन, १५ तोला चाँदी
६. शिक्षामन्त्री सस्मित पोखरेल – २५ तोला सुन, १०० तोला चाँदी
७. श्रममन्त्री रामजी यादव – ८० तोला सुन
८. कानुन मन्त्री सोबिता गौतम – १५ तोला सुन, ९ तोला चाँदी, १ तोला हिरा
९. सामान्य मन्त्री मनप्रतिभा रावल – २५ तोला सुन

12/04/2026

परराष्ट्र मन्त्री शिशिर खनालको सम्पत्ति विवरण

बैंकमा १३,०७,५४५ रुपैयाँ, २२ तोला सुन, २५ तोला चाँदी र १० लाख नगद रहेको छ।

12/04/2026

उर्जा मन्त्री बिराज भक्त श्रेष्ठको सम्पत्ति : १ करोड ४५ लाख ४८,४२० बराबरको २०,९८२ कित्ता शेयर , १५ तोला सुन , ५० तोला चाँदि

12/04/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरण

चार घर/अपार्टमेन्ट (करिब १२.७५ करोड), ५ ठाउँमा जग्गा, ४.५ करोड बराबरको सेयर, ४५ तोला सुन र बैंकमा १.९० करोड मौज्दात रहेकोछ।

12/04/2026

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति

गोरखा, धनकुटा र चितवनमा विशाल जग्गा, करोडौँको सेयर लगानी, ४७ लाखको कार र पैतृक ८९ तोला सुन रहेको विवरण सार्वजनिक।

प्रधानमन्त्री बालेन्द्र शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको र आम्दानी फेसबुक, युट्युब र टिकटकबाट भएको विवरण सा...
12/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको र आम्दानी फेसबुक, युट्युब र टिकटकबाट भएको विवरण सार्वजनिक गरिएको छ।

10/04/2026

Nepal Oil Corporation अनुसार:
🔹 पेट्रोल: रु. 216.50 / 218 / 219 प्रति लिटर
🔹 डिजेल: रु. 204.50 / 206 / 207 प्रति लिटर
🔹 एलपी ग्यास: रु. 2010 (१४.२ केजी सिलिन्डर)

09/04/2026

५०% कर कटौती हुँदाहुँदै पनि महँगी बढ्दो
खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँले वृद्धि गरिएको छ।

09/04/2026

BREAKING!
इन्धनको मूल्य वृद्धि
पेट्रोल: प्रति लिटर +१७ रुपैयाँ
डिजेल/मट्टितेल: प्रति लिटर +२५ रुपैयाँ

09/04/2026

सरकारले कर्मचारीको इन्धन सुविधा घटाउँदै नयाँ मापदण्ड लागू गरेको छ:
🔹 सचिव/विशिष्ट श्रेणी: १२५ ➝ ७० लिटर (-४४%)
🔹 सह-सचिव: १०० ➝ ५० लिटर (-५०%)
🔹 पुल (३० जना - पेट्रोल): ७५ ➝ ३५ लिटर (-५३.३%)
🔹 पुल (३० जना - डिजेल): १०० ➝ ५० लिटर (-५०%)
🔹 मोटरसाइकल/स्कुटर: १२ ➝ ८ लिटर (-३३.३%)
👉खर्च नियन्त्रण र इन्धन बचतलाई लक्ष्य गर्दै यस्तो निर्णय गरिएको हो।

09/04/2026

ताजा खबर 😮
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीया Rubi Kumari Thakur ले उम्मेदवारी दर्ता गराएकी छन्।
उनलाई Rastriya Swatantra Party ले समेत समर्थन गर्ने भएको छ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepokhabar:

Share