Arjun Antaryatri

Arjun Antaryatri आकाशको जुन र पखेरुको चुन
ल्लासाको सुन र धर्तिको अर्जुन
जस्तोसुकै परिस्थितिमा पनि चम्किरहन्छ 🥰🙏

13/09/2026

Summer love drama

12/09/2026

Summer love drama 🥰🤗




12/09/2026

समर लभ नाटक । summer love drama । असाध्यै राम्रो छ हेर्न जानुहोला कान्तिपुर फिल्म एकेडेमि गैरिगाँउमा चलिरहेको छ ।



Let's Trending 😜 Bollywood 1980s looks😅😂
12/09/2026

Let's Trending 😜 Bollywood 1980s looks😅😂

08/09/2026

पोहोरसाल अर्थात् आजको दिन भदौ 23 एस्तो थियो बानेस्वर काठमाडौंको अवस्था 😮

04/09/2026

दार्चुलाको अपि हिमाल गाउँपालिकामा पहिरो गएपछि केहिबेरको लागि चमेलिया (चौलानी) खोलाको केहि भाग थुनिएको थियो भने अहिले खोला पुन बग्न थालेको छ।

Picture of the Century भोटेकोशि बाढिको कारण सुरुङ्मा फसेको 10 दिनपछि जिवित उद्धारपछि उद्धारकर्मिलाई ढोग्दै उद्धार गरिएको...
04/09/2026

Picture of the Century
भोटेकोशि बाढिको कारण सुरुङ्मा फसेको 10 दिनपछि जिवित उद्धारपछि उद्धारकर्मिलाई ढोग्दै उद्धार गरिएको मानिस 🤗🥰👏


04/09/2026

गृहमन्त्री सुधन गुरुङ आफै उद्धार गर्दै त्रीशुली थ्री ए मा फसेकालाइ हेलिकप्टरबाट पठाउदै


04/09/2026

10 दिन पछिको उद्धार पछि बाबासंग कुरा गर्दै


त्रिशूली–३ ‘ए’ अपडेट : दोस्रो व्यक्तिको पनि सकुशल उद्धारत्रिशूली–३ ‘ए’ सुरुङभित्रबाट दोस्रो व्यक्ति कबीर महर्जनको पनि सक...
04/09/2026

त्रिशूली–३ ‘ए’ अपडेट : दोस्रो व्यक्तिको पनि सकुशल उद्धार
त्रिशूली–३ ‘ए’ सुरुङभित्रबाट दोस्रो व्यक्ति कबीर महर्जनको पनि सकुशल उद्धार गरिएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।
स्रोत : श्रीराम न्यौपाने🥰🤗



Address

Baneswor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Antaryatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share