ZenZ Support Nepal

ZenZ Support Nepal ✦ Together for Change🇳🇵GenZ Nepal is a vibrant community built for the bold, creative, and unstoppable generation of Nepal.

 पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको...
12/09/2025


पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको छ।

12/09/2025

जेन्जी आन्दोलनको क्रममा सहादत प्राप्त गरेका बझाङको खप्तडछान्ना गाउँपालिका - ७ का योद्धा सुबास बोहराको अन्त्येष्टिको लागि पशुपति आर्यघाटमा लगिदै
भावपुर्ण श्रद्धाञ्जली भाई😢😢😥

सशस्त्र प्रहरी बल नेपालकाे अनुराेध
12/09/2025

सशस्त्र प्रहरी बल नेपालकाे अनुराेध

12/09/2025

शब्दनै रहेन नत लेख्न नत भन्न हामी लाई त येती गारो हुदइ छ उहा को हालत त कस्तो भा होल कठै मेरो देस सहने सक्ति मिलोश भगवान
🙏😭😭
゚viralシfypシ゚viralシal

12/09/2025

Heartbreaking Sad News: Gen-Z को अ'न्दोलनमा अहिलेसम्म विभिन्न स्थानमा ५१ जनाको मृ'त्यु भएको छ।

Source: Nepal Police's Spokesperson

12/09/2025

Genz आन्दोलनका क्रममा अकालमै मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाण्डौसम्म ल्याउन यातायातको सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहन त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापन लगायत आवश्यक सहजीकरणका लागि काठमाण्डौ महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ।

आवश्यक सहजीकरणका लागि तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला: जगदीश अर्याल : ९८५४०४५७०२, विज्ञान घिमिरे : ९८५११३३९११, इश्वर वाग्ले : ९८४१२९७८६१

12/09/2025

गार्हो त धेरै भएको छ आमालाइ र प्रेमिका लाइ तर उनले त अर्को पाउछन त्यो आमालाई बाचुन्जेल तेइ चिन्ता हुने भयो 😢😢

12/09/2025

यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ।🇳🇵😢

12/09/2025

बुहारी त बन्न सकेनौ छोरी भएर सधैँ आमाको साथमा बस्नु 🥺❤😭😭😭😭

12/09/2025

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।

12/09/2025

संसद विघटन नभइकन सरकार गठन हुनु भनेको त्यही पुरानाको हातमा देश जानु हो त्यसकारण संसद विघटन अहिलेको प्रमुख एजेण्डा हो

हाम्रा मागहरू
10/09/2025

हाम्रा मागहरू

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ZenZ Support Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share