A2z update

A2z update A2z update
official page

22/10/2025

कांग्रेस नेताको घरमा आगजानी गर्ने चोरी गर्ने कांग्रेसकै कार्यकर्ता।।
😄😄

गाउँले सङ्ग हीज बेलुका
21/10/2025

गाउँले सङ्ग हीज बेलुका

परिवर्तन चाहिँ माइतीघरबाट सिंहदरबार सांसद भवनको आँगनहरूबाट आउने पार्टीको घोषणा होटलभित्र बाट आन्दोलनको दिन चाहिँ अपहरण प...
18/10/2025

परिवर्तन चाहिँ माइतीघरबाट सिंहदरबार सांसद भवनको आँगनहरूबाट आउने पार्टीको घोषणा होटलभित्र बाट आन्दोलनको दिन चाहिँ अपहरण परियो भनेर कोठाभित्र लुक्ने अहिले तिनै शहिदहरूको नाममा राजनीति गर्ने रे।

Yamlal Mahatara

Good mornig 🙏🙏
13/04/2025

Good mornig 🙏🙏

12/04/2025

हेलो साथी हो कान्ड भन्दै भिडियो माग्ने काम बन्द गरौ है"
अरु काम हुदैना, अरुको कान्ड हेर्दा आफ्नै कान्ड निस्किन्छ अनि था हुन्छ।।

खाम  अब dinner समय भयो साथ मा apple को जुस भको भय कति राम्रो हुने है।।🍉🍉❤️
12/04/2025

खाम अब dinner समय भयो साथ मा apple को जुस भको भय कति राम्रो हुने है।।
🍉🍉❤️

11/04/2025
10/04/2025

दुर्गा प्रसाइं पक्राउ परेका छन
भारत बाट!!

रविले नेपालमा न्याय नपाए विश्वकै अदालतमा लड्छु : सोबिता गौतम रबिको लागि खम्बा बनेर उभिने माननीय Sobita Gautam प्रति सलाम...
10/04/2025

रविले नेपालमा न्याय नपाए विश्वकै अदालतमा लड्छु : सोबिता गौतम
रबिको लागि खम्बा बनेर उभिने माननीय Sobita Gautam प्रति सलाम 🙏🙏❤️

10/04/2025

भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री बनाउने गुरु हरुलाई नि कारबाही गर्नु प्रछ अब

फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्।
09/04/2025

फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when A2z update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category