Mr.Poor जीवन एक, यात्रा अनेक..!!🤞 I don't have a degree, a plan or much money, I just want to vlog.

18/03/2026

Why not allowed - Mobile, Camera 📲📸
**k

बधाई छ श्रमजीवी जननेता,Harka Sampang A Revolution💐
08/03/2026

बधाई छ श्रमजीवी जननेता,
Harka Sampang A Revolution💐

Sabitra Bhandari✍️🇳🇵 नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको 'साम्बा'यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटक...
23/02/2026

Sabitra Bhandari✍️🇳🇵
नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको 'साम्बा'
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।

मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।

मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।

आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।

मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला ।

विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :
https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra

यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।

थाकेको हो, हारेको छैन
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल🇳🇵

माटोमा भोट् हाल्न मलेसिया देखी श्रम सस्कृती महाअभियान का श्रमदाता हरु मोनिका राई महिला श्रमदाता लगायत ३ जना श्रमदाताहरु ...
16/02/2026

माटोमा भोट् हाल्न मलेसिया देखी श्रम सस्कृती महाअभियान का श्रमदाता हरु मोनिका राई महिला श्रमदाता लगायत ३ जना श्रमदाताहरु नेपाल आउदै हुनुहुन्छ उहा हरुको यात्रा सफल होस !!

जय माटो, जय देश, जय मातृभुमी..,❤️❤️

Ritubartan Rai
Harka Sampang A Revolution

हार्दिक श्रध्दाञ्जलि सुनिल थापा सर,💐RIP - Rest in Peace Legend Sunil Thapa Dai
07/02/2026

हार्दिक श्रध्दाञ्जलि सुनिल थापा सर,💐
RIP - Rest in Peace Legend
Sunil Thapa Dai

चिन्नु भयो..?Harka Sampang A Revolution
06/02/2026

चिन्नु भयो..?
Harka Sampang A Revolution

02/02/2026

खुशी र शान्ति🍃
जनता को हर्क साम्पाङ नै किन ?
Why Harka Sampang ?

प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन चाहनेहरूका लागि -
अब विकल्प स्पष्ट छ: तपाईं भोट बदल्नुहोस्, हामी अवस्था बदल्छौं !!✊

📍 सुनसरी क्षेत्र नं. १
🗓️ फागुन २१ गते
🗳️ माटो चिन्हमा भोट दिनुहोस्।

Change starts with YOU.✊
Harka Sampang A Revolution







#भोटबदलौँ
#अवस्थाबदलौँ
#माटोचिन्ह



भोट माटोमा🤏जय श्रम संस्कृति पार्टी ✅जय माटो, जय श्रमदान, जय श्रमजीवी ✊✊जय श्रमजीवी, जय श्रमदान, जय श्रम संस्कृतिHarka Sa...
31/01/2026

भोट माटोमा🤏
जय श्रम संस्कृति पार्टी ✅
जय माटो, जय श्रमदान, जय श्रमजीवी ✊✊

जय श्रमजीवी, जय श्रमदान, जय श्रम संस्कृति
Harka Sampang A Revolution
देश परिवर्तन गरौं


30/01/2026

भोट माटोमा🤏
जय श्रम संस्कृति पार्टी ✅
जय माटो, जय श्रमदान, जय श्रमजीवी ✊✊

जय श्रमजीवी, जय श्रमदान, जय श्रम संस्कृति
देश परिवर्तन गरौं
Harka Sampang A Revolution
Samir Tamang drastic changes

30/01/2026

भोट माटोमा🤏
जय श्रम संस्कृति पार्टी ✅
जय माटो, जय श्रमदान, जय श्रमजीवी ✊✊

जय श्रमजीवी, जय श्रमदान, जय श्रम संस्कृति
देश परिवर्तन गरौं
Harka Sampang A Revolution

B***n पाप पखाल्न पाथीभरा पुगे, भन्न मिल्यो नि..?Gen-Z घाईतेलाई शीघ्रस्वास्थ को शुभकामना र सहिद भएकोलाई आत्माले शान्ति पा...
23/01/2026

B***n पाप पखाल्न पाथीभरा पुगे, भन्न मिल्यो नि..?
Gen-Z घाईतेलाई शीघ्रस्वास्थ को शुभकामना र सहिद भएकोलाई आत्माले शान्ति पाओस भन्न र लेख्न नसक्ने तर आफ्नो श्रीमती चढेको सवारीलाई ट्राफिक प्रहरीले चेक गर्दा देशको भौतिक संरचना सिंहदरवार नै जलाईदिन्छु भन्नेलाई कसरी वर्णन गरौ..?

मुक्कुमलुङले सबैको कल्याण गरून् !!👏

Adres

Czernice Borowe

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Mr.Poor umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Udostępnij

Kategoria