Sabal Media

Sabal Media Sabal Media Pvt.Ltd डिजिटल मिडिया Continuous NEWS!

12/12/2025

I got over 150 reactions on my posts last week! Thanks everyone for your support! 🎉

नारायणी नदीमा माेटरबाेटपछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटककाे भी'ड लाग्न थालेकाेछ ।
06/12/2025

नारायणी नदीमा माेटरबाेट
पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटककाे भी'ड लाग्न थालेकाेछ ।

06/12/2025

चितवनकाे नारायणी नदी किनारमा भाेली (आइतवार) 'श्रम संस्कृति पार्टी'को विशाल जनसभा हुँदै, हर्कराज साम्पाङ आउँदै ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ भाेली (आइतवार) नारायणी नदी किनारमा हुने पार्टीकाे सम्मेलनलाई सम्बाेधन गर्...
06/12/2025

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ भाेली (आइतवार) नारायणी नदी किनारमा हुने पार्टीकाे सम्मेलनलाई सम्बाेधन गर्न चितवन आउँदैछन् । साम्पाङ धरान उपमहानगरका नगर प्रमुख समेत हुन् । जिल्ला कार्यसमिति चितवनले उक्त कार्यक्रमबारे पत्रकार सम्मेलनकाे आयाेजना गरी जानकारी दिएकाे हाे ।

“स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं"सुरक्षित आप्रवासन (सामी) क...
02/12/2025

“स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं"

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम Sami कार्यक्रम (चौथो) चरणको कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम
आयाेजक : कालिका नगरपालिका नगरकार्यपालिकाकाे कार्यालय, चितवन ।

रत्ननगर उद्योग बाणिज्य संघकाे २६औँ साधारण सभा ।
11/10/2025

रत्ननगर उद्योग बाणिज्य संघकाे २६औँ साधारण सभा ।

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अव*रोध छैन’
06/10/2025

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अव*रोध छैन’

खुलेकाे आकाश । रत्ननगर- १० बाट देखिएकाे दृश्य ।
05/10/2025

खुलेकाे आकाश । रत्ननगर- १० बाट देखिएकाे दृश्य ।

Address

Chitwan
Kathmandu

Website

http://lagatarnepal.com/

Alerts

Be the first to know and let us send you an email when Sabal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share