Nepali sad quotes

Nepali sad quotes It is about a expressing a feelings and posting a quotes of events that happens in real life.

14/07/2025

निकै हतार गरेछु तिम्रो हुन
साथ निकै प्यारो थ्यो तर क्षणिक थ्यो💔🌻
Dear You❣️
Good Morning 🌻

02/07/2025

मायाको भिख माग्दा भिखारी सम्झिन्छौ
जुन दिन सिकारीको फेला पर्छौ त्यो दिन
थाहा पाउछौ माया के हो भनेर………..🌻❣️
Dear You💔

02/07/2025

गलत नभएर पनि गलत हुन सजिलो लाग्यो मलाइ किनकी सहि भएर नि आफुलाई सहि साबित गर्नै सकिन माया🥹❤️
Dear You💔

25/06/2025

बर्वादी त कदापी चाहान्न तिम्रो,
यति भन्छु तिमी पनि रुन परोस
तर कुनै चोटले होइन सिर्फ
मेरो अभावले…….💔❣️
Dear You❣️

21/06/2025

प्रेमको अन्तिम चरण भनेको अपमानित हुनु हो
मैले त्यहा सम्म पनि तिम्रो साथ दिएको थिए….🙏🏻💔
Dear You❣️

17/06/2025

एउटी महिलाको प्रेम त त्यहि हुन्छ
जहा उसले तिमीलाई सुधार्न खोज्छे
जब त्यो प्रयास सकिन्छ नि प्रेम पनि सकिन्छ🌻🙏🏻
Dear You💔

17/06/2025

एक्लो महसुस भएको बेला याद गर है माया
अहिले त धेरै होलान तिम्रो साथमा…💔🌻
Good morning 🌞
Dear You 💔

16/06/2025

रानी मरेछि राजालाइ बल्ल थाहा भयो
रानालाइ रानीमहलको होइन
समय चाहिएको थ्यो
यो कुरा तिमीलाइ पनि एकदिन
महशुस हुनेछ माया🙏🏻🌻
Dear You❣️

16/06/2025

मैले गर्दा हराएका उसको खुसीहरु
फिर्ता गरिदिनु है भगवान त्यसको बदलामा
मलाई मृत्यु पनि स्विकार छ🙏🏻💔
Dear You❣️

28/05/2025

के कुराको हिसाब माग्छौ मसंग,
माया त परको कुरा हो,
आसुको समेत ऋण तिर्न सक्दैनौ मसंग तिमीले…..
Dear You💔

25/05/2025

प्रेम पनि पाकेको केरा जस्तै भयो
अरुले गुदि खायो बोक्रामा म चिप्ले🙏🏻😁
Ashu💔

23/05/2025

म तिमीलाइ प्रमाणित गर्न चाहान्थे कि “सबैले छोड्दैनन्”
तर तिमीले मलाई प्रमाणित गर्यौ कि माया सबैका लागि हुदैन।
Dear You💔

Address

Kathmandu

Telephone

+9779803625517

Website

Alerts

Be the first to know and let us send you an email when Nepali sad quotes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share