Bhandafour.com

Bhandafour.com personal blog

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल अन्तर्गत प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ...
30/10/2025

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल अन्तर्गत प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च युएई को सातौ महाधिवेशन २६ अक्टोबर आईतवारको दिन दुबई राज्यको बरदुबही शहर स्थीत होटल एभरेष्ट को याकएनयती हलमा भब्यताका साथ समापन भएको छ उक्त अधिवेशनको खुला सत्रको अध्यक्षता युएई अध्यक्ष भिम अधिकारी(थक्साङ), प्रमुख अथिती अन्तर्राष्ट्रिय प्रबाश समिती अध्यक्ष बिक्रम पङ्धाक( मिसाम),सन्चालन युएई महासचिब मुमि ईधिङगो/उपमाहासचिब राजेश थेबेज्युले गर्नु भएको कार्यक्रम बिक्रम वाजिहाङ "साम्माङ " ज्युको अध्यक्षतामा ६१ एक्कसठ्ठी पदाधिकारी साथै सदस्य ज्युहरु (२०२५-२०२७ ) कार्यकालको लागि निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारी साथै सदस्यहरु÷
१.अध्यक्ष - बिक्रम वाजिहाङ " साम्माङ"
२.वरिष्ठ -उपाध्यक्ष - भिमा ईधिङ्गो लिम्बू " यम्भामी"
३.उपाध्यक्ष - लक्कीराज बेघा "मुक्साम खाम्बेक "
४.उपाध्यक्ष - लोकेन्द्र सम्बाहाम्फे "मिसेक"
५.उपाध्यक्ष - मेख योङहाङ "तान्छोगेन"
६.महिला-उपाध्यक्ष - सिमा सुब्बा मावो "फुङ्गमा"
७.महिला उपाध्यक्ष - रश्ना सुब्बा
८.महिला उपाध्यक्ष - सन्जा लङ्वा लिम्बू
९.महासचिव - मनिषा खाम्दाक "इङ्गाषा"
१०.उप-महासचिव - राजेश थेबे "तान्छोप"
११.सचिव- कुमार बस्नेत "नुबा "
१२.सह सचिव- दिलिप सिंह तिरुवा
१३.अर्थसचिव - योगेश निङ्लेकु "सरम्बा "
१४.सह-अर्थसचिव - अविना सम्बाहाम्फे "सेसेमा"
१५.प्रवक्ता - यतिमहाङ मेन्याङ्बो "साम्माङ्थुङ "
१६.महिला विभाग प्रमुख - निर्मला मेन्याङ्बो "नुमाफुङ"
१७.सांस्कृतीक विभाग प्रमुख - संङ्गीता कुरुम्बाङ
१८.सदस्य -हिरा वि.क "नुमा"
१९.सदस्य - रन्जु कार्की
२०.सदस्य - राम कुमार लिम्बू "ताङ्साङ"
२१.सदस्य - सरिता लिङ्देन "सुमेन्छ्या "
२२.सदस्य - साजन पुमा राई "नाम्योङ"
२३.सदस्य - सुबास चन्द्र श्रेष्ठ
२४.सदस्य - मनकुमार तुम्बापो
२५.सदस्य -सबिता सुब्बा लिम्बू
२६.सदस्य - भिम माया राई
२७.सदस्य -पर्शुराम भुजेल
२८.सदस्य - खगेन्द्र कुरुम्बाङ
२९..सदस्य - राम कुमार योङहाङ (A)
३०.सदस्य -दिपक लिम्बू
३१.सदस्य - चन्द्र प्रसाद लिवाङ
३२.सदस्य - मुना लिम्बू
३३.सदस्य - अनु गुरुङ
३४..सदस्य - कमल बहादुर यसमली
३५.सदस्य - धन माया यसमली
३६.सदस्य - खड्क बहादुर साम्सोहाङ लिम्बू
३७..सदस्य - बलमाया गुरुङ
३८.सदस्य - राजु तामाङ
३९.सदस्य - भिमा खड्का
४०..सदस्य -विरेन्द्र चौधरी
४१.सदस्य - लक्ष्मी राई
४२.सदस्य -हेमराज लिम्बू
४३.सदस्य -दुर्गा थोक्लेन लिम्बू
४४..सदस्य - सुरेश लामा
४५.सदस्य - लिला पालुङ्वा लिम्बू
४६.सदस्य - पार्वती थलङ (ठुली)
४७.सदस्य - जुनु लिम्बू "मादेम्बा "
४८.सदस्य - बिना खापुङ लिम्बू
४९.सदस्य - कृष्ण प्रसाद रहपाल
५०.सदस्य - पवन माबो
५१.सदस्य - पवन संखर
५२.सदस्य - झरना सुब्बा
५३.सदस्य - मनिसा लिम्बू
५४.सदस्य - नरमाया लक्सम
५५.सदस्य - हेम बहादुर थापा
५६.सदस्य - अमर फियाक "काङ्सोरे"
५७.सदस्य - लिला कुमारी गुरुङ
५८.सदस्य - मनिषा लावती
५९..सदस्य - सर्मिला पन्धाक
६०..सदस्य - गोविन्द एकतेन लिम्बू
६१.सदस्य - भारती सुब्बा
युएई प्रमुख संरक्षक-राम योङ्हाङ

29/10/2025

झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोकस्थित भित्री सडक खण्डमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

27/10/2025

“रात्वा खोला दमक ड्रोन”

27/10/2025

छठ पूजा को रौनक अहिले झापाको रातुवा खोलामा

27/10/2025

🌅 झापामा छठ पर्वको रौनक, घाटदेखि गल्लीसम्म श्रद्धा र उमंगको तरंग

27/10/2025

👉 जनकपुरको छट रौनक
– भिडियो उत्तम दाहाल

शक्ति की  देवी ठुली पाथीभरा ( ताप्लेजुङ ) ।
27/10/2025

शक्ति की देवी ठुली पाथीभरा ( ताप्लेजुङ ) ।

26/10/2025

आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

26/10/2025

प्रधानमन्त्रीको सचिवालय भन्छ खगेन्द्र सुनारको मन्त्रीमा नामै थिएन खगेन्द्र सुनार भन्छन् मलाई मन्त्री बन्न तयार हुनुस् भनेर प्रधानमन्त्री कार्यालयबाटै फोन आएको हो ।

26/10/2025

छलफल गर्न दुर्गा प्रसाई सिडियो कार्यालय जाँदै

26/10/2025

केपी ओली दक्षिण एसियाकै उत्कृष्ट नेता हुन्ः महेश बस्नेत

आज आइतबार, पाथीभरा माताको आशीर्वादले तपाईँको दिन शुभ रहोस् !❤️
26/10/2025

आज आइतबार, पाथीभरा माताको आशीर्वादले तपाईँको दिन शुभ रहोस् !❤️

Address

Damak Main Chook
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bhandafour.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share