
18/02/2025
कार्यसम्पादन मुल्यांकनको आधारमा ललितपुरका स्थानीय तहको अवस्था यस्तो छ ।
१.कोञ्ज्योसोम गाउँपालिका ७६
२.बागमती गाउँपालिका ७१.१
३.ललितपुर महानगरपालिका ६६.७
४.गोदावरी नगरपालिका ४४.९
५.महाँकाल गाउँपालिका ४४.२
६.महालक्ष्मी नगरपालिका ३७.१