BMN 4K TV

BMN 4K TV BMN 4K TV को अफिसियल फेसबुक पेजमा तपाईंहरुलाइ स्वागत छ। हाम्रो पेजलाई फलो गरि हामीसङ्गै जोडिनुहोला।
(1)

08/10/2025

पोखरा बाट आउदै निकोलस : ढिलो भएकोमा माफी माग्दै

05/10/2025

काठमाडौ को मौसम खुलेपनि, टाढा को यात्रा नगर्न सरकारको अनुरोध :

25/09/2025

जेन्जी आन्दो*लन कसैलाई प्रधानमन्त्री बनाउनलाई भएको होइन। देशको सुशासन शान्ति र परिवर्तनको लागि भएको आन्दो*लनलाई अन्तैतिर मोडिँदै छ।

25/09/2025

स्वतन्त्रहरुको बिगुल : राजनीतिक धारणा सार्वजनिक, दोस्रो राष्ट्रिय सम्मेलनको मिति पक्का !

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएक...
25/09/2025

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको बताएका छन्।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारब...
23/09/2025

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन् ।

🏵️ शुभ विजयादशमी २०८२! सम्पूर्णमा शान्ति, समृद्धि र सुखको मंगलकामना 🏵️
22/09/2025

🏵️ शुभ विजयादशमी २०८२! सम्पूर्णमा शान्ति, समृद्धि र सुखको मंगलकामना 🏵️

20/09/2025

सहिद परिवारको पीडा र जेनजी आन्दोलनको योजना, पत्रकार सम्मेलनमा उजागर l

20/09/2025

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेद्वारा आगामी रणनीति सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन l

19/09/2025

के भने भासणवाज प्रबेश दाहाल सङ्गै गएका वकिलहरुले :

कांग्रेस महामन्त्री विश्वप्रकाशको प्रस्ताब तपाईंलाई कस्तो लाग्यो ?
19/09/2025

कांग्रेस महामन्त्री विश्वप्रकाशको प्रस्ताब तपाईंलाई कस्तो लाग्यो ?

नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दो*लनको क्रममा ध्व*स्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधे...
18/09/2025

नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दो*लनको क्रममा ध्व*स्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताएका हुन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when BMN 4K TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BMN 4K TV:

Share