NEB Result&SEE News

NEB Result&SEE News All contain News See result update and NEB result update trending news by topic
NEB official news

नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोष्णा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १० लाख पनि  ...
14/09/2025

नेपाल सरकारले Gen Z आन्दोलनको क्रममा निधन भएका हरुलाइ सहिद घोष्णा गर्ने निर्णय गरेको छ भने मृतकका परिवारलाई १० लाख पनि दिने भएको छ!

PS. अहिले सम्म ७०+ जनाको मृ"त्यु भएको छ!

आजको बालबालिका भोलिको नेतृत्वकर्ता हुन्। उनीहरूका सपना र हिम्मतलाई साथ दिनु हाम्रो कर्तव्य हो। बाल दिवसको शुभकामना!
14/09/2025

आजको बालबालिका भोलिको नेतृत्वकर्ता हुन्। उनीहरूका सपना र हिम्मतलाई साथ दिनु हाम्रो कर्तव्य हो। बाल दिवसको शुभकामना!

चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ वटा शव जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच...
14/09/2025

चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ वटा शव

जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा शव फेला परेका हुन्। यहाँ शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका हुन्।

आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन।

शवको डीएनएपछि मात्रै शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। यहाँ रहेको भाटभटेनीमा पनि तोडफोड र आगजनी भएको थियो ।

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण, तस्बिरहरू
14/09/2025

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण, तस्बिरहरू

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । आइतबार सिंह....

चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन आफू उत्सुक रहेको जनाएको छ। बधाई सन्देशमा भ...
14/09/2025

चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन आफू उत्सुक रहेको जनाएको छ। बधाई सन्देशमा भनिएको छ, "चीन र नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम छ। चीन सधैं नेपाली जनताले स्वतन्त्र रूपमा छनोट गरेको विकासको बाटोलाई सम्मान गर्छ।"

झोले को खासियत 😁😁
13/09/2025

झोले को खासियत 😁😁

प्रिय Gen Z,तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान...
13/09/2025

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

13/09/2025

राष्ट्रिय परीक्षा बोर्डले अबको ३-४ दिनमा Class 12 re-exam को नयाँ routine सार्वजनिक गर्नेछ। 😲

13/09/2025

नेपालीहरुको महान चाड दशैं सुरु हुन ९ दिन बाँकी, प्रतिनिधिसभाको चुनाव आउन १७३ दिन ।
भस्टचारी लाई जेल कोचने र सम्पत्ती छान गर्ने दिन कहिले आउला है

13/09/2025

12/09/2025

अति दिन देखि तपाईं हरु ले गरेको अपराध लाई पहीला कारबाही हुनुपर्छ लब २३,२४ को अपराधको अनुसन्धान हुन्छ है Gagan Thapa

Please  ***n ji reply
11/09/2025

Please ***n ji reply

Address

Kathmandu Tinkune
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEB Result&SEE News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category