Online Def Media

Online Def Media News Media
www.onlinedef.com
www.youtube.com/


Insta: onlinedefmedia www.onlinedef.com
www.youtube.com/
Insta: onlinedefmedia

सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइसराइ
16/12/2024

सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइसराइ

गलेश्वर (म्याग्दी), १ पुस : गुजुमुज्ज ढुङ्गे घर । तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा […]

उद्वार गरिएको अजिङ्गरकञ्चनपुरको बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित किसानको उखुबारीबाट उद्वार गरिएको अजिङ्गर । १३ फिट लम्...
15/12/2024

उद्वार गरिएको अजिङ्गर

कञ्चनपुरको बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित किसानको उखुबारीबाट उद्वार गरिएको अजिङ्गर । १३ फिट लम्बाई र ३१ दशमलव ५८० किलोग्राम तौलको बर्मी जातको अजिङ्गरको उद्वार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रमा सुरक्षित रुपमा छाडिएको छ ।

घतानबाट देखिएको धौलागिरिम्याग्दीको बेनी नगरपालिका–९ घतानको पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृश्य ।
15/12/2024

घतानबाट देखिएको धौलागिरि

म्याग्दीको बेनी नगरपालिका–९ घतानको पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृश्य ।

नेपाली सेना अभ्यास गरिँदैसुर्खेत वीरेन्द्रनगर विमानस्थलमा रहेको नेपाली सेनाको पश्चिम एयर बेसबाट सेनाको हेलिकोप्टरमा झुन्...
15/12/2024

नेपाली सेना अभ्यास गरिँदै

सुर्खेत वीरेन्द्रनगर विमानस्थलमा रहेको नेपाली सेनाको पश्चिम एयर बेसबाट सेनाको हेलिकोप्टरमा झुन्डाएर सामान ढुवानी गर्नका लागि अभ्यास गरिँदै ।

खेतमा राखिएको मलको थुप्रोमुस्ताङमा हिउँदे बाली लगाउने समय सुरु भएसँगै कृषकहरुले खेतमा राखिएको  मल । यतिबेला खेतमा हालेको...
15/12/2024

खेतमा राखिएको मलको थुप्रो

मुस्ताङमा हिउँदे बाली लगाउने समय सुरु भएसँगै कृषकहरुले खेतमा राखिएको मल । यतिबेला खेतमा हालेको मल विशेषगरी हिउँदे बाली उवा, जौँ, आलु, स्याउ, ओखर, खुर्पानी, चिली र नास्पातिलाई फाइदा पुग्छ।

बागलुङको गलकोट नगरपालिका–६ नेपाने गाउँबाट आइतबार देखिएको पर्यटकीय लेक घुम्टे ।
15/12/2024

बागलुङको गलकोट नगरपालिका–६ नेपाने गाउँबाट आइतबार देखिएको पर्यटकीय लेक घुम्टे ।

पहेँलपुर भएर फुलेको तोरी
15/12/2024

पहेँलपुर भएर फुलेको तोरी

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगितामा आइतबार सहभाग...
15/12/2024

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगितामा आइतबार सहभागी खेलाडीहरु ।

दुधकुण्डमा निर्माण गरिएको पदमार्ग
15/12/2024

दुधकुण्डमा निर्माण गरिएको पदमार्ग

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित ‘सुदूरपश्चिम महोत्सव’ मा आइतबार सहभागीहरुको घुइँचो ।
15/12/2024

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित ‘सुदूरपश्चिम महोत्सव’ मा आइतबार सहभागीहरुको घुइँचो ।

काठमाडौँको तारकेश्वर नगरपालिका १० स्थित मनमैजु लोकतान्त्रिक चोकमा आइतबार साँझ योमरी पुन्हि अवसरमा ज्यापू महागुथि मनमैजुक...
15/12/2024

काठमाडौँको तारकेश्वर नगरपालिका १० स्थित मनमैजु लोकतान्त्रिक चोकमा आइतबार साँझ योमरी पुन्हि अवसरमा ज्यापू महागुथि मनमैजुका महिला बिक्रीका लागि योमरी बनाउँदै ।

Australia's captain Pat Cummins, right, talks to his batting partner Alex Carey during play on day two of the third cric...
15/12/2024

Australia's captain Pat Cummins, right, talks to his batting partner Alex Carey during play on day two of the third cricket test between India and Australia at the Gabba in Brisbane, Australia, Sunday, Dec. 15, 2024.

Address

Airport
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Online Def Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share