Hawa Guff - हावा गफ

Hawa Guff - हावा गफ | Comedy Videos | Jokes | Satire | Funny Videos | Mood Fresh | Laugh | Fun |

31/12/2025

Eva Giri पनि काठमाडौं क्षेत्र नं. २ मा उठ्ने ।
😮

(पूरा Comment मा)

31/12/2025

अलि Viral भएको भए म पनि समानुपतिकमै पर्ने रैछु नी ।

Gen-Z ❌Gen-G ✅
24/12/2025

Gen-Z ❌
Gen-G ✅

23/12/2025

😭😭 🙏 खगेन्द्र प्रसादको यो जवाब जसले सारा नेपालीले बुझ्नै पर्छ, जस्तो आलिशान वास भएपनी आफ्नै माटो प्यारो हुँदोरैछ ।
अब उसले आफ्नो आमा र माटो कहिले भेट्नेछैन 😭😭
゚viralシ

22/12/2025

मिराज ढुङ्गानहान भनेको, हान्छु भन्छ 🤣

21/12/2025

Party Spoiler 🤬🤬🤬🤬🤬🤬🤬
New Year Party Cancel ❌❌❌
゚viralシ

अब डोलाण्ड टुम्पले DV रोक्यो भनेर भोलि काठमाडौमा पनि प्रदर्शन हुन बेर छैन 😢😢
21/12/2025

अब डोलाण्ड टुम्पले DV रोक्यो भनेर भोलि काठमाडौमा पनि प्रदर्शन हुन बेर छैन 😢😢

19/12/2025

यसरी तर्साउछन् बसहरुले Zerbra Crossing बाट बाटो काट्नेलाई । 😢😢
ज्यान जोगाउनै गारो भैसक्यो 😢😢
゚viralシ

Kathmandu को सडकमा 5 minutes Mobile लिएर उभियो भने Average मा 37 ओटा Motorcycle Pathao चाईयो भनेर आउने रैछन ।   ゚viralシ ...
19/12/2025

Kathmandu को सडकमा 5 minutes Mobile लिएर उभियो भने Average मा 37 ओटा Motorcycle Pathao चाईयो भनेर आउने रैछन ।
゚viralシ

15/12/2025

Hupsy renta 🤣😂 ゚viralシ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hawa Guff - हावा गफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hawa Guff - हावा गफ:

Share