shatya kura

shatya kura सत्य कुरा

28/08/2025

सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ ।
यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।
तस्बिर स्रोत - क्लिकमाण्डु

काठमाडौँमा बालिन विरुद्ध नारा
27/08/2025

काठमाडौँमा बालिन विरुद्ध नारा

27/08/2025
नेपालमै पहिलो पटक उड्ने कार (Flying Car) सार्वजनिक हुनु केवल प्राविधिक चमत्कार मात्र होइन, भविष्यको यातायात प्रणालीतर्फक...
19/08/2025

नेपालमै पहिलो पटक उड्ने कार (Flying Car) सार्वजनिक हुनु केवल प्राविधिक चमत्कार मात्र होइन, भविष्यको यातायात प्रणालीतर्फको नयाँ ढोका पनि हो। भृकुटीमण्डपमा भइरहेको नाडा अटो शो मा प्रदर्शन गरिएको यो कारले धेरैलाई आकर्षित गर्नु स्वाभाविक नै हो, किनकि यो संसारकै अत्याधुनिक प्रविधि मध्ये एक हो।

17/08/2025

अबको एक वर्षमा फास्टट्र्याक सम्पन्न हुने भएको छ। १० घण्टा लागेर यात्रा गर्ने बाटो १ घण्टामै गर्न सकिने भएको छ। यसकारणले इन्धन खपत भई खर्च कम लाग्ने र समयको पनि सदुपयोग हुनेछ

17/08/2025

त्यसको पहिलो सुरुङमार्ग अब छिटै सञ्चालनमा आउने
केही समय अगाडि सम्म पनि कल्पना पनि नगरेको कुरा हाल सम्पन्न हुँदा जनता हर्षित छन्

17/08/2025

केही वर्षअगाडिसम्म मात्रै कल्पना पनि नगर्ने कुराहरू हाल देश सुरुङमार्गमा प्रवेश गरेको छ।

17/08/2025
17/08/2025

रवि लामिछाने प्रति कलाकार ज्योति मगरको विश्लेषण

17/08/2025

वर्तमान राजनीतिसम्बन्धी विश्लेषण कलाकार ज्योति मगर।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when shatya kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share