AAHA Nepal

AAHA Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AAHA Nepal, Media/News Company, Kathmandu.

सरगम सेवा प्रा.लि. द्धारा सञ्चालित आहा नेपाल डटकमको अफिसियल फेसवुक पेज ।
संसारको शुन्दर देश नेपाल, प्राण भन्दा प्यारो देश नेपाल र नेपालीका कथा हामीले तपाईहरु समक्ष पस्कने छौं ।

भोजपुरमा प्रहरीद्वारा ९५ हजारभन्दा बढी गाँजा बोट फडानी
01/12/2025

भोजपुरमा प्रहरीद्वारा ९५ हजारभन्दा बढी गाँजा बोट फडानी

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावण महिनादेखि मंसिर १४ गतेसम्म जिल्लाक....

कृषि विकास बैंकलाई SAFA का तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड
28/11/2025

कृषि विकास बैंकलाई SAFA का तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठि.....

28/11/2025

नेपाल है । आहा नेपाल ।

नेपाल
28/11/2025

नेपाल

नेपालको वातावरणको अवस्था, शुन्दर स्थानहरु । Welcome to Aaha Nepal! 🇳🇵In this video, we explore the true essence of Nepal — its culture, people, food, and b...

27/11/2025

नेपाली पन र नेपाली मन ।
आहा नेपाल ।

27/11/2025

Beautiful view of the mountains

सहकारी अभियन्ता खेम बहादुर पाठक श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित
27/11/2025

सहकारी अभियन्ता खेम बहादुर पाठक श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित

श्रीलंकाको कोलम्बोमा आयोजित अन्तराष्ट्रिय सहकारी महासंघ आइसीए एपीको कार्यक्रममा नेपालका सक्रिय सहकारी अभियन्...

25/11/2025

आस्था र विश्वासको प्रतिक ।

यो तस्वीर जापानी बाँसुरीवादक Yukie Ota को हो। उनी डेन्मार्कमा भइरहेको अन्तर्राष्ट्रिय बाँसुरीवादन प्रतियोगितामा आफ्नो प्...
24/11/2025

यो तस्वीर जापानी बाँसुरीवादक Yukie Ota को हो। उनी डेन्मार्कमा भइरहेको अन्तर्राष्ट्रिय बाँसुरीवादन प्रतियोगितामा आफ्नो प्रस्तुति दिइरहेकी थिइन्। त्यहीबेला अनपेक्षित रूपमा एक सुन्दर पुतली उनको निधारमै आएर टुपुक्क बस्यो र पखेटा फट्फटाउन थाल्यो। सामान्य अवस्थामा यस्ता घटना भए मान्छे तर्सिन सक्छ, हातले पुतली हटाउने प्रयास गर्न सक्छ, वा अनुहारमा असहज भाव देखिन सक्छ।
तर त्यो क्षणमा पनि Ota न अचम्म परिन्, न पुतली हटाउन थालिन्, न एकछिन पनि आफ्नो प्रस्तुति रोकिन। उनी पूर्णतः प्रदर्शनमै केन्द्रित रहिन्, एक नोट पनि छुटाइनन्, र आफ्नो बाँसुरीवादन अत्यन्तै सुन्दर रूपमा पूरा गरिन्।

कसैले भन्छन्—त्यो पुतली सम्भवतः स्टेजको प्रकाश वा पसिनाको नुनतर्फ आकर्षित भएर उनीतिर आएको होला। तर वास्तविक चमत्कार भनेको Ota को शान्त मन, उनको अडिग ध्यान र आफ्नै लक्ष्यप्रतिको अटल फोकस नै थियो।

जीवनमा पनि यिनै कुरा लागू हुन्छन्। जब हामी लक्ष्यतर्फ अगाडि बढ्दै हुन्छौँ, बाटोमा सताउने, रोक्ने, ध्यान भंग गराउने धेरै तत्व आउँछन्। कहिले बाह्य अवरोध, कहिले मानिसका टिप्पणी, कहिले परिस्थिति नै प्रतिकूल। तर जसरी Ota ले बीचैमा पुतली आए पनि आफ्नो धुन नटुटाई अडिग रहेर बाँसुरी बजाइन्, त्यस्तै गरी हामीले पनि अवरोधहरू आइरहँदा निरन्तर आफ्नो काममा, आफ्नो लक्ष्यमा, आफ्नो यात्रामा अडिग रहिरहनुपर्छ।

भिडियो हेर्न मन भए कमेन्टमा छ है ।
24/11/2025

भिडियो हेर्न मन भए कमेन्टमा छ है ।

कृषि विकास बैँकले अव वनमा आधारीत साना तथा मझौता उद्यमा लगानी गर्ने
23/11/2025

कृषि विकास बैँकले अव वनमा आधारीत साना तथा मझौता उद्यमा लगानी गर्ने

कर्जाको व्याजदर स्थिर रहने सम्झौतामा उल्लेख गरिएको छ । यसैगरी विश्व बैंकको स्वीकृति लिई रु १५ करोड भन्दा माथीको कर्जा सम...
23/11/2025

कर्जाको व्याजदर स्थिर रहने सम्झौतामा उल्लेख गरिएको छ ।
यसैगरी विश्व बैंकको स्वीकृति लिई रु १५ करोड भन्दा माथीको कर्जा समेत प्रवाह हुने कृषि विकास बैँकले जनाएको छ ।
कर्जाको अधिकतम् अवधि १० बर्ष रहेने सम्झौतामा उल्लेख गरिएको छ ।

काठमाण्डौ । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when AAHA Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share