लोकसेवा सहयोगी

लोकसेवा सहयोगी लोकसेवा तयारिको लागी सहयोगी लोकसेवा आयोगबाट सोधिने विभिन्न प्रश्न हरुको लागि अति उपयोगी, ज्ञान बाढौ धर्म हुन्छ l
(254)

Section Officer 4th paper, 2nd part Exam Note. PLEASE save and share
21/07/2025

Section Officer 4th paper, 2nd part Exam Note. PLEASE save and share

21/07/2025

#सरकारी_लेखा_भन्नाले के बुझिन्छ ? सरकारी लेखा प्रणालीका सिद्धान्त हरु के के हुन ? लेख्नुहोस ।

#उत्तर=
सरकारी आर्थिक कारोबारको लेखालाई सरकारी लेखा भनिन्छ । राजस्व संकलन गर्ने, खर्च गर्ने र त्यसको अभिलेख राख्ने कार्य नै सरकारी लेखा हो । सरकारी लेखा सार्वजनिक आर्थिक प्रशासनको एउटा महत्त्वपूर्ण अंग हो । सरकारका समस्त आर्थिक कारोबार, आयव्ययको विवरण, लेखा परिक्षण, विश्लेषण तथा मुल्यांकन गर्ने कार्यलाई सरकारी लेखा भन्न सकिन्छ ।
- सरकारी लेखा प्रणालीका सिद्धान्त :
▶दोहोरो लेखा प्रणाली
▶वित्तीय अवस्थाको प्रतिविम्ब
▶उधारो कारोबारको सिद्धान्त
▶ सरकारी सम्पत्ति तथा दायित्व
▶कोषको अवस्था
▶आर्थिक प्रतिवेदन
▶गोश्वारा खाता र सहायक खाता ।

मानवअधिकार र मौलिक हकको फरकहरू तथा संघीयता र विकेन्द्रीकरणका फरकहरू।
21/07/2025

मानवअधिकार र मौलिक हकको फरकहरू तथा संघीयता र विकेन्द्रीकरणका फरकहरू।

20/07/2025
20/07/2025
20/07/2025
अध्ययन गर्नुहोला र पछिको लागि share पनि गर्नुहोला ।
20/07/2025

अध्ययन गर्नुहोला र पछिको लागि share पनि गर्नुहोला ।

30/06/2023

लोक सेवाको परीक्षा दिन काठमाडौँ आएका परीक्षार्थी सवार बस कपिवलस्तुमा दुर्घटना😢

उक्त बसमा १६ गते हुने लोकसेवा परीक्षा दिने प्राविधिक सवार थिए। उनीहरू सिभिल सब असिस्टेन्ट इन्जिनियरिङको परीक्षामा सहभागी हुन काठमाडौं जाँदै थिए।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा सहयोगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share