Authentic Nepal

Authentic Nepal Authentic Nepal

30/04/2025

गाई त बाध्याे ढुङ्ग्राेमा माेहि छैन माेहि छैन, शिक्षककाे हकमा बाेल्दिने काेहि छैन । भन्दै गितबाट गुनासाे पाेख्दै शिक्षकहरु।

26/04/2025

Golazo by K. Mbappe
Real Madrid 1-1 Barcelona
70' Mbappe

26/04/2025

Second half begins.
Can Madrid make a comeback?

23/04/2025

२२ औं दिनसम्म पनि शिक्षकहरु सडकमै , भजन बाट सरकारकाे ध्यानाकर्षण गर्ने जमर्को ।

आज मन्त्रीहरुको बैठकले शिक्षकहरुको बारेमा केही निर्णय गरेन । शिक्षकको आन्दोलन भोलि पनि नरोकिने भएको छ । यसको मतलब कक्षा ...
21/04/2025

आज मन्त्रीहरुको बैठकले शिक्षकहरुको बारेमा केही निर्णय गरेन । शिक्षकको आन्दोलन भोलि पनि नरोकिने भएको छ । यसको मतलब कक्षा १२ को परीक्षा केही दिन पर धकेलिने पक्कापक्की ।

 #हाम्रो मनोदशा 😒 शिक्षक आन्दोलनको उर्लिएको भीडबाट उठेको नारा थियो — "नालायक शिक्षा मन्त्री राजीनामा दे!"भीडले दबाब दियो...
21/04/2025

#हाम्रो मनोदशा 😒

शिक्षक आन्दोलनको उर्लिएको भीडबाट उठेको नारा थियो — "नालायक शिक्षा मन्त्री राजीनामा दे!"
भीडले दबाब दियो, मन्त्रीले राजीनामा दिइन्। तर जब राजीनामा आयो, भिडको प्रतिक्रिया फेरियो —
"उहाँ त आशालाग्दो, इमानदार र केही गर्न चाहने व्यक्ति हुनुहुन्थ्यो।" ☹️

आज भएकाे राप्रपा आन्दोलनकाे केही झलकहरु ।
20/04/2025

आज भएकाे राप्रपा आन्दोलनकाे केही झलकहरु ।

16/04/2025

ओलीलाई मन्त्र फुकेरै कक्राउने झाक्री मास्टर , बालुवाटार उथुलपुथुल नर्दिने चेतावनी ।

13/04/2025

नेपाल शिक्षक महासंघ पाल्पाको अदक्ष कृष्ण बहादुर थापाको सरकार गैर जिम्मेवार भएको दाबी ।

11/04/2025

जुनियर र सिनियर प्रतिभाका लागि मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल सिजन २ को घोषणा

दुर्गा प्रसाईलाई भारत सीमाबाट हुँदै नेपाल ल्याउने भनिएपछि त्यहाँको सीमा कडाइ गरिएको छ भने सर्वसाधारणको पनि संख्या बढ्दै ...
11/04/2025

दुर्गा प्रसाईलाई भारत सीमाबाट हुँदै नेपाल ल्याउने भनिएपछि त्यहाँको सीमा कडाइ गरिएको छ भने सर्वसाधारणको पनि संख्या बढ्दै गएको छ।

P.S. उनलाइ अहिले सम्म नेपाल पुलिसले Officially समातेको छैन!

10/04/2025

यहि शिक्षकको भिडबाट अब हर्क, बालेन जस्ता सयौं नेता जन्मिदैछन्
_हिरामणि चापागाईं

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Authentic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category