LokSewa Nepal

LokSewa Nepal केवल जान्नु मात्रै पर्याप्त हुन्न प्रयोगमा पनि ल्याउन सक्नुपर्छ। केवल इच्छा मात्र राखेर पनि हुन्न कर्म पनि गर्नुपर्छ।

तयारीमा रहनु भएका सम्पुर्ण साथीहरुमा शुभकामना ।💗
17/12/2024

तयारीमा रहनु भएका सम्पुर्ण साथीहरुमा शुभकामना ।💗

ल है साथीहरूकोशी प्रदेशको पाँचौ तह (प्राविधिक तथा अप्राविधिक पदमा) अत्याधिक संख्यामा विज्ञापन भएको छ । #लोकसेवा   #😍
09/12/2024

ल है साथीहरू
कोशी प्रदेशको पाँचौ तह (प्राविधिक तथा अप्राविधिक पदमा) अत्याधिक संख्यामा विज्ञापन भएको छ ।
#लोकसेवा #😍

संसारकै सबैभन्दा बुढो (पोथी) चराले नयाँ प्रेमी भेटेको छ । अल्बाट्रोस प्रजातिको ७४ वर्षको चराले नयाँ प्रेमी फेला पारेको व...
08/12/2024

संसारकै सबैभन्दा बुढो (पोथी) चराले नयाँ प्रेमी भेटेको छ । अल्बाट्रोस प्रजातिको ७४ वर्षको चराले नयाँ प्रेमी फेला पारेको वैज्ञानिकले बताएका छन् ।

प्रहरी निरीक्षक परीक्षा मिति २०८१/०९/१०  देखि सुरुतीनवटै पेपरको Pdf Notes चाहिएमा भन्नुहोला।
29/11/2024

प्रहरी निरीक्षक परीक्षा मिति २०८१/०९/१० देखि सुरु
तीनवटै पेपरको Pdf Notes चाहिएमा भन्नुहोला।

नेपाल समाचारपत्रमा प्रकाशित   #लोक  #सेवा सामग्री !!🔹 २०८१ मंसिर १०
25/11/2024

नेपाल समाचारपत्रमा प्रकाशित #लोक #सेवा सामग्री !!
🔹 २०८१ मंसिर १०

आजको चौथो प्रश्न
20/11/2024

आजको चौथो प्रश्न

आजको तेस्रो प्रश्न
20/11/2024

आजको तेस्रो प्रश्न

आजको दोस्रो प्रश्न
20/11/2024

आजको दोस्रो प्रश्न

20/11/2024

भविष्यका कर्णधार: Happy World Children's Day to all." बालबालिकामा लगानी: सुनिश्चित भविस्यको थालनी" ❤️🇳🇵

आजको प्रश्न 💝
20/11/2024

आजको प्रश्न 💝

20/11/2024
20/11/2024

असोजमा नेपालमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स 😮
असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।

Address

Bardibas
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when LokSewa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share