Ramro Kura

Ramro Kura It's a New Media

13/02/2026

एन प्याब्सनले झापाको दमक ६ स्थित डेलिया मन्टेश्वरी स्कूलमा प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने ।

फागुन २ गते आयोजन हुने प्रतियोगितामा कक्षा १ - ८ सम्म जुनियर लेभल र कक्षा ९ - १२ सम्म सिनियर लेभलका एन प्याब्सन आबद्ध २० वटा विद्यालयले सहभागिता जनाउने ।

05/02/2026

स्थिर सरकार नबनेका कारण देश र जनताले दु : ख पाएको बुझाईसहित विजयकुमार शर्मा मेची - महाकाली पैदल यात्रामा निस्किएका छन् । मेची पुलबाट यात्रा प्रारम्भ गरेको दोस्रो दिन दमक आइपुगे । पत्रकार मञ्च दमकको सभाहलमा आफ्ना भनाइ राखे ।

उता बालेन मोटर बोट चढेर जलकृडामा मस्ती । यता निर्वाचन क्षेत्रमा चुनावी कार्यालय तोडफोड भो भनेर कार्यकर्तालाई सास्ती । झा...
05/02/2026

उता बालेन मोटर बोट चढेर जलकृडामा मस्ती ।
यता निर्वाचन क्षेत्रमा चुनावी कार्यालय तोडफोड भो भनेर कार्यकर्तालाई सास्ती । झापा ५ स्थित कमल गापा २ मा रास्वपाको चुनावी सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड प्रयास गरेको छ ।

निर्वाचन आचार संहिता विपरीत घरदैलो कार्यक्रममा राजनीतिक दलहरु !
01/02/2026

निर्वाचन आचार संहिता विपरीत घरदैलो कार्यक्रममा राजनीतिक दलहरु !

राष्ट्रीय झण्डा दुरुपयोग गर्न नपाइने !
27/01/2026

राष्ट्रीय झण्डा दुरुपयोग गर्न नपाइने !

15/01/2026

११ लाख बढी लागतमा सुप्तुलुङ निर्माण गरेर हस्तान्तरण । के भन्छन् संयोजक भीमराज राई ?

कुलमानको राजीनामा पत्र !
08/01/2026

कुलमानको राजीनामा पत्र !

निर्वाचन प्रहरीको लागि आवेदन खुलेको छ है !
08/01/2026

निर्वाचन प्रहरीको लागि आवेदन खुलेको छ है !

07/01/2026

किन बाध्य भए कुलमान घिसिङ ? मन्त्रीबाट राजीनामा दिन !

झापको कनकाई पुल नजिकै शंकास्पद वस्तु राखेको भेटिएपछि सुरक्षा सतर्कता अपनाइएको छ ।
03/01/2026

झापको कनकाई पुल नजिकै शंकास्पद वस्तु राखेको भेटिएपछि सुरक्षा सतर्कता अपनाइएको छ ।

कालो सूची ! जरिवाना १५००० । उम्मेद्वार बन्न अयोग्य ?
30/12/2025

कालो सूची !
जरिवाना १५००० । उम्मेद्वार बन्न अयोग्य ?

यस्तो छ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्र१. नवयुवाहरू...
29/12/2025

यस्तो छ -

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्र

१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने,
५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कर्यक्रमहरु सँग जोड्दै एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने ।

Address


44600

Alerts

Be the first to know and let us send you an email when Ramro Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share