Narayan Upadhyaya

Narayan Upadhyaya Video Creator

28/12/2025

बालेन र रबिको एकताले एउटा नया आशाको दियो पलायको छ। आशा र सम्भावनाको पुनर्जागरण भयको छ। अब भ्रष्टाचारको अन्त्य गरि समुन्नत र सम्मृद नेपाल निर्माण हुने जनतामा आश पलायको छ। आश गरौ यो एकत एक इतिहास बन्ने छ र पुरानो जस्तो हालत नहोस।
शुभकामना रबि बालेन।

शुभ बिहानी सबै मा
28/11/2025

शुभ बिहानी सबै मा

बैतडी जिल्ला शिवनाथ गाउँपालिका वार्ड नम्बर 2 गराली बस्ने वर्ष 25 का शिवराज रावत भान्जा आज मिति 2082/08/11 गते बिहान 5 बज...
27/11/2025

बैतडी जिल्ला शिवनाथ गाउँपालिका वार्ड नम्बर 2 गराली बस्ने वर्ष 25 का शिवराज रावत भान्जा आज मिति 2082/08/11 गते बिहान 5 बजे देखि कीर्तिपुर ढाल्पा स्थित कोठा बाट मोबाइल कोठा मा छोडी हराएको हुनाले कृपया कीर्तिपुर लगायत काठमाडौं उपत्यका मा बस्ने सम्पूर्ण शिवनाथ गाउँपालिका बासी र सुदुर पश्चिम का सम्पूर्ण साथी हरुले अधिकतम share गरी खोजी कार्य मा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु
संपर्क
9840900172
9847127820
9843730892

27/11/2025

जेन्जीले गरे यस्तो कैलालीमा।

27/11/2025

केपि ओलि होसियार, महेस बस्नेतलाई पक्राउ गर भन्दै कैलालीको लम्कीमा जेन्जी युवाहरुले गरे प्रदर्शन । सेयर गर्नुहोला।

27/11/2025

तोरि फुलेर पहेला भयका छ खेतबारीका फाटहरु।

कालिकोटको रकु घर भएकी यी महिलाले श्रीमान र दुई छोरालाई छोडेर देशी*सँग फरार।
27/11/2025

कालिकोटको रकु घर भएकी यी महिलाले श्रीमान र दुई छोरालाई छोडेर देशी*सँग फरार।

27/11/2025

Bardiya मा यस्तो शास्ती जनतालाई। पछि परेको कर्णालीको पीडा।

19/11/2025

बुवाको अप्रेसन प्रक्रियामा छ डक्टरले अहिले धैर्य गर्नुस भन्नू भयको छ। सार्है चिन्ता लागेको छ, कुल देवताले रक्षा गरून् बुवा चाडै निको हुने छ।

16/11/2025

भोलि बाट सुरु हुन गै रहेको NPL season 2 को अपडेट यो पेज बाट हुने छ । सबैले फलो गर्नुहोला।

14/11/2025

खाद्य बिभागले बर्दियामा धान खरिद गर्न रोके पछि किसानहरु मारमा परेका छन। करिब ८-१० दिन देखि सडकमा धान सहित बसेका छ ।

11/11/2025

भारतको ब्याङ्ग्लोरमा कंचनपुरकि खिमा साउदको मृ;त्युको रहस्य।

Address

Kathmandu
44100

Alerts

Be the first to know and let us send you an email when Narayan Upadhyaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category