Sherpa Lakpa Pasang

Sherpa Lakpa Pasang Enjoys lasers, materials, machines, and computers, but avoids science on facebook. Uses social media for breaks.
(3)

Post or reports or reposts may not reflect my personal opinion.

Past is experience, Present is experiment and Future is expectation. Use your experience in your experiments to achieve ...
04/06/2024

Past is experience, Present is experiment and Future is expectation. Use your experience in your experiments to achieve your expectations.


Lakpa Pasang Sherpa

गलत कुराहरूको खुलेर विरोध गर्नुहोस् , चाहे समाजको होस् वा राजनीतिको ,इतिहास आवाज उठाउनेहरूको बारेमा लेखिन्छ, जुत्ता चाट्...
03/06/2024

गलत कुराहरूको खुलेर विरोध गर्नुहोस् , चाहे समाजको होस् वा राजनीतिको ,इतिहास आवाज उठाउनेहरूको बारेमा लेखिन्छ, जुत्ता चाट्नेहरूको होइन !

Sherpa Lakpa Pasang


नेपाल शेर्पा विद्यार्थी संघ द्वारा सागा दावा र २५६८ औं  बुद्व जयन्तीकाे पावन अवसरमा "तीर्थस्थल सरसफाइ र लुङ्ता सचेतना सं...
03/06/2024

नेपाल शेर्पा विद्यार्थी संघ द्वारा सागा दावा र २५६८ औं बुद्व जयन्तीकाे पावन अवसरमा "तीर्थस्थल सरसफाइ र लुङ्ता सचेतना संगै हाम्राे धर्म ,परम्परा र संस्कृतिकाे जगेर्ना " भन्ने मुल नाराका साथ मिति २०८१ जेष्ठ १० गते नमाेबुद्वमा आयाेजित " पुरानाे लुङ्ता ब्यबस्थापन ,तीर्थस्थल सरसफाइ तथा लुङ्ता सचेतना कार्यक्रम २०८१" सम्पन्न।

यस कार्यक्रमलाई सफल पार्न सहयाेग गर्नुहुने सम्पूर्ण संघसंस्था र दाताहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।


"वातावरण मैत्री लुङ्ताकाे प्रयाेग गराैं "
२०८१/०२/१०
Late post












Sherpa Lakpa Pasang

प्रदेश स्तरीय अन्तरक्रीया कार्यक्रम २०८१   📷   Sherpa Lakpa Pasang
03/06/2024

प्रदेश स्तरीय अन्तरक्रीया कार्यक्रम २०८१



📷


Sherpa Lakpa Pasang

भाग्यमानीले लेखिएको कुरा मात्र पाउँछ , तर, मेहनेतीले भाग्य नै लेख्दिन्छ । Sherpa Lakpa Pasang
13/05/2024

भाग्यमानीले लेखिएको कुरा मात्र पाउँछ ,
तर,
मेहनेतीले भाग्य नै लेख्दिन्छ ।

Sherpa Lakpa Pasang

गन्तब्य स्पस्ट  छैन भने क्षमता र योग्यता ले केहि हुदैन
28/04/2024

गन्तब्य स्पस्ट छैन भने
क्षमता र योग्यता ले केहि हुदैन

19/04/2024

हार्दिक निमन्त्रणा :बैशाख ८ गते
"रक्तदान जीवनदान, जीवनदान महादान"

नयाँ वर्ष २०८१ को पावन अवसरमा नेपाल शेर्पा विद्यार्थी संघ र Mrs. Nepal Culture 2023 winner, Dr Ojaswee Sherchand Sherpa ज्युको समन्वयमा “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नाराको साथ आयोजना गर्न गइरहेको विशेष रक्तदान कार्यक्रममा सहभागी हुन यहाँहरु सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।

मिति: बैशाख ८ गते शनिबार,
समय: बिहान १० बजे देखि ३ बजे सम्म
स्थान - बौध स्तुपा क्षेत्र (बौद्व कोरा)

आउनुहोस् जीवन रक्षाको लागि हामी सबै मिली रक्तदान गरौ, समस्यामा परेका व्यक्तिहरुका लागि तपाईंको यो योगदान बहुमुल्य जीवनको उपहार हुन सक्छ। कृपया नबिर्सनुहोस्, तपाईको हरेक थोपा रगतको महत्त्व हुन्छ!

आयोजक:
नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय कार्यसमिति
Mrs. Nepal Culture 2023 winner,
Dr.Ojaswee Sherchand Sherpa

प्राविधिक सहयोगी - NMC BLOOD BANK

कार्यक्रम आयोजक सदस्य:
लाक्पा पासाङ शेर्पा
केन्द्रीय सदस्य,नेपाल शेर्पा विद्यार्थी संघ
+977 986-1673477



Sherpa Lakpa Pasang

बिं.सं.२०८१ को अवसरमा नेपालीहरूको मनोसामाजिक सुस्वास्थ्य अब्बल रहोस् ओरालो लागेको अर्थतन्त्र उकालो लागोस्।व्यबसायले थलो ...
12/04/2024

बिं.सं.२०८१ को अवसरमा नेपालीहरूको मनोसामाजिक सुस्वास्थ्य अब्बल रहोस् ओरालो लागेको अर्थतन्त्र उकालो लागोस्।व्यबसायले थलो पारेर खिन्न मनस्थिति भएका सबैमा जाँगर भरियोस्।परिवार मैत्री घर बनुन्।
नेतागणमा लोभ त्यागेर भ्रष्टाचार निर्मूल होस् देशमा सुशाषन कायम होस ।
#शुभकामना सबैमा 🤲🙏
Sherpa Lakpa Pasang

Address

Boudha
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sherpa Lakpa Pasang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sherpa Lakpa Pasang:

Share