share market guff शेयर बजार गफ

share market guff शेयर बजार गफ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from share market guff शेयर बजार गफ, Kathmandu.

नेपाल सेयर बजार सम्बन्धी न्युज लाइभ भिडियो गफगाफ हाम्रो youtube channel youtube.com/ मा आउनुहोस् है त साथीहरू धेरै कुरा सिक्नुहुनेछ channel lai like subscribe गर्नुहुन्छ भन्ने आशा हामीलाई पनि छ🙏💹💵💲💥

18/09/2025

आँखा झिमिक्क माल गायब भनेझैँ भयो न BUY न SELL हेरेको हेरै मात्र भयो 👀
share market guff शेयर बजार गफ

18/09/2025

६% घटेसँगै आजलाई बजार बन्द भएको छ।
share market guff शेयर बजार गफ

सागर डिष्टलरी लिमिटेड IPO म्याद थप सम्बन्धी सूचना   share market guff शेयर बजार गफ
18/09/2025

सागर डिष्टलरी लिमिटेड IPO म्याद थप सम्बन्धी सूचना
share market guff शेयर बजार गफ

18/09/2025

बङ्गल हाइड्रोपावरको ipo पर्‍यो त साथीहरू ?
(१) पर्यो
(२) परेन
कमेन्ट गर्नुस् है त साथीहरू

18/09/2025

दुश्मन हेरेको हेरेै भयो ५% ले घटेको मार्केट ४० मिनेटलाई बन्द भएको छ पुन १२:०३ मा खुल्नेछ

18/09/2025

📢 आजबाट डिउटी सुरु फल्ने र फक्रिनेहरुको लागि बजार मार्केटमा प्रवेश 😀📊
share market guff शेयर बजार गफ

02/09/2025

📢बन्दीपुर केवलकार लिमिटेडको ipo मागभन्दा ६६.६ गुणा बढीले आवेदन परेको छ अत्याधिक माग भएका कारण गोलापर्थाबाट शेयर बाँडफाँड हुने भएको छ😮

02/09/2025

📢सेयर बजारमा १५ मिनेटको फण्डा खारेज होला त....?
share market guff शेयर बजार गफ

फेरि अर्को खेलको सुरुवात हुँदैछ। 😮
02/09/2025

फेरि अर्को खेलको सुरुवात हुँदैछ। 😮

01/09/2025

यसाे हिसाब किताब गर्दा खेरि HBLकाे FPO बेच्दा खेरि १ के.जि बाेइलर कुखुरा काे मासु चाहि आउने भाे नि हैन साथीहरू 😮😃 share market guff शेयर बजार गफ

ठुलो माछाले सानो माछालाई खान खोजेको कि के हो बुझ्नै नसक्ने भयो। 😮😃
01/09/2025

ठुलो माछाले सानो माछालाई खान खोजेको कि के हो बुझ्नै नसक्ने भयो। 😮😃

हैन फेरि यता आज के को रैला हो १०/१० कित्ताको बिरालाेले मुसा खेलाको जस्तै छ यसो बुझ्दाखेरि नेपालको मार्केट पनि बुझि नसक्न...
01/09/2025

हैन फेरि यता आज के को रैला हो १०/१० कित्ताको बिरालाेले मुसा खेलाको जस्तै छ यसो बुझ्दाखेरि नेपालको मार्केट पनि बुझि नसक्नु छ। 😮 😃

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when share market guff शेयर बजार गफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to share market guff शेयर बजार गफ:

Share