22/11/2025
भोजपुरको सुन्दरता, संस्कृति र पहाडी जीवनशैलीलाई समर्पित नयाँ एआईमा आधारित लोकगीत “भोजपुरको गुण” सार्वजनिक भएको छ। यो गीत पूर्णरूपमा एआईबाट तयार गरिएको हो ।
Editor: Binay Koirala
Music & Vocal: AI