Nepali culture

Nepali culture ❤️ नेपाली संस्कृति • नेपाली पहिचान 🇳🇵
🙏 धर्म • संस्कृति • परम्परा
🌺 चाडपर्व | यात्रा | जीवनशैली
✨ नेपालीपन नै हाम्रो गर्व

22/08/2026

Navhannu koi sita new song

#नेपालको_तीज #तीजगीत #नयाँ_तीजगीत

सचेत नागरिक, सजग प्रहरीसुरक्षित निर्वाचन साझा जिम्मेवारी !!
05/03/2026

सचेत नागरिक, सजग प्रहरी
सुरक्षित निर्वाचन साझा जिम्मेवारी !!

मतदानका दिन अनुमति नलिइ सवारीसाधन चलाउन नपाइने
04/03/2026

मतदानका दिन अनुमति नलिइ सवारीसाधन चलाउन नपाइने

मतदानको लागि आवस्यक कागजात ।Election News 2082
04/03/2026

मतदानको लागि आवस्यक कागजात ।
Election News 2082

मतदान गर्ने सही तरिका   #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
04/03/2026

मतदान गर्ने सही तरिका
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

मतदानको दिन मतदाताले के-के कुरामा ध्यान पुर्‍याउनु पर्छ?   #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन            Election News 2082
04/03/2026

मतदानको दिन मतदाताले के-के कुरामा ध्यान पुर्‍याउनु पर्छ?
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
Election News 2082

मतपेटिका तथा मतपत्र कब्जामा लिन नहुने
04/03/2026

मतपेटिका तथा मतपत्र कब्जामा लिन नहुने

भोलि मतदान गर्न जाँदा निम्न नियमहरू अनिवार्य रूपमा पालना गर्नुहोस्:- चुनाव चिन्ह देखिने कुनै पनि सामग्री लगाउन नपाइने।- ...
04/03/2026

भोलि मतदान गर्न जाँदा निम्न नियमहरू अनिवार्य रूपमा पालना गर्नुहोस्:

- चुनाव चिन्ह देखिने कुनै पनि सामग्री लगाउन नपाइने।

- राजनीतिक दलको लोगो वा नारा भएको पोशाक प्रयोग गर्न नपाइने।

- अनधिकृत व्यक्तिलाई मतदान केन्द्रभित्र प्रवेश गर्न नपाइने।

स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित वातावरणमा आफ्नो मताधिकार प्रयोग गरौँ। 🗳️
Election News 2082

निर्वाचन सम्बन्धी कसूर !कुन कसूर गरेमा कति सजाय हुन्छ??
04/03/2026

निर्वाचन सम्बन्धी कसूर !
कुन कसूर गरेमा कति सजाय हुन्छ??

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali culture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share