Mansuri Ekta Manch Nepal

Mansuri Ekta Manch Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mansuri Ekta Manch Nepal, Digital creator, Kathmandu.

हाम्रो उद्देश्य
Our Mission
👇
१ हाम्रो स्वाभिमान दहेज़ मुक्त अभियान
Our self respecting dowry free campaign

२ आउ हामी सबै मिली दायजो प्रथा अंत गरौ
Let us all end the dowry system

बालक हराएको सुचना।जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं ०७ बस्ने मोहम्मद अकबर नदाफको १५ वर्षको छोरा मोहम्मद रहमान नदाफ आफ...
12/10/2025

बालक हराएको सुचना।
जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं ०७ बस्ने मोहम्मद अकबर नदाफको १५ वर्षको छोरा मोहम्मद रहमान नदाफ आफ्नो निजि निवास नगराईन डबडिहा नवटोली बाट हराएको सुचना प्राप्त भएको छ यदि यो भाई कसैलाई कुनै पनि ठाउँमा देखा परेकोमा तल दिएका संपर्क नम्बरमा संपर्क गर्नु होला। धन्यवाद

+9779707934860
+9779766179426

अविरल वर्षा पहिरो मा समस्या परे विपद व्यवस्थापन का सम्पर्क नम्बर ... धनुषा +9779854007777, 9854005555, 9851272106महोत्तर...
05/10/2025

अविरल वर्षा पहिरो मा समस्या परे विपद व्यवस्थापन का सम्पर्क नम्बर ...
धनुषा +9779854007777, 9854005555, 9851272106
महोत्तरी+9779854027777, 9854085555,09851272040
सिरहा +9779852837777, 9852855555, 9851272105
सरलाही+9779855037777, 9854075555, 9851272109
Emergency Helpline Number by Home Ministry: हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शस्त्र प्रहरी बललाई उल्लेखित फोन नं मा सम्पर्क गरी सहयोग माग्न सक्नुहुन्छ।

सचेत रहौं, सुरक्षित बसौं ।

वो मर्द नहीं जो डर जाए हालात के खूनी मंजर से,जिस दौर में जीना मुश्किल हो उस दौर में जीना मर्दी है।
19/09/2025

वो मर्द नहीं जो डर जाए हालात के खूनी मंजर से,
जिस दौर में जीना मुश्किल हो उस दौर में जीना मर्दी है।

बारह रबीउल अव्वल को मुबारक अवसरमा मंसूरी एकता मञ्च नेपाल द्वारा निशुल्क पानी वितरण कार्यक्रम गरीने छौ।यस कार्यक्रम लाई स...
05/09/2025

बारह रबीउल अव्वल को मुबारक अवसरमा मंसूरी एकता मञ्च नेपाल द्वारा निशुल्क पानी वितरण कार्यक्रम गरीने छौ।

यस कार्यक्रम लाई सफल बनाई दिन सम्पूर्ण मुस्लिम समाज संग हार्दिक अनुरोध गर्द छौ।

आभार सहित: मंसूरी एकता मञ्च नेपाल सम्पूर्ण परिवार

मुस्लिम धर्मावलम्बिहरुको महा गुरु पैगम्बर मोहम्मद सल्लाहो अलैहि वसल्लमको जस्ने बिलादत, यस वर्ष पनि १२ रबिउल औवल हर्सो हु...
04/09/2025

मुस्लिम धर्मावलम्बिहरुको महा गुरु पैगम्बर मोहम्मद सल्लाहो अलैहि वसल्लमको जस्ने बिलादत, यस वर्ष पनि १२ रबिउल औवल हर्सो हुलासका साथ मानाउन गईरहेका छन। यस अवसरमा मिति २०८२।०५।२० र २१ गते आयोजना हुने जुलुस/रैलीलाई पूर्ण रूपले शान्ति, अनुशासित तथा सभ्य तरिकाले सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं। यस जुलुसमा नेपालका राष्ट्रिय झण्डा र इस्लाम धर्ममा प्रचलन सम्बन्धित झण्डा मात्र प्रयोग गरिनेछ। यस बाहेक अन्य कुनै किसिमका झण्डा या अन्य कुनै विवाद उत्पन्न गर्ने खालका भाषण, नारा, वा बाजा प्रयोग नगर्ने र नगराउने प्रतिवद्धता ब्यक्त गर्दछौं।

बिते दिन को केही दृश्य
15/08/2025

बिते दिन को केही दृश्य

02/08/2025

आज २०८२ श्रावण १७ गते ग्राम गोनरपुरा महोत्तरी गाउँ पालिकामा मौलाना सलामत अलि रजवि सहाबका घरमा एउटा सानो भेटघाट तथा अन्तरकृया कार्यक्रम राखिएका थिए उक्त कार्यक्रममा राष्ट्रिय मुस्लिम परिषद नेपाल कतारका अध्यक्ष मोसाहिद हुसैन ज्यू, महा सचिव शाहिद अखतर राउत ज्यू र नेपाल मुस्लिम शान्ति समाज अध्यक्ष रहमत अलि ज्यू साथै पुर्व खानेपानी तथा सिचाई मन्त्री माननिय अब्दुल कलाम आजाद (फुल बाबू) साथमा राष्ट्रिय मुस्लिम परिषद नेपाल कतारका संस्थापक मोहम्मद जमीर नदाफ ज्यू र मंसुरी एकता मञ्च नेपालका अध्यक्ष मोहम्मद जाल मोहम्मद सहाब लगायत संपुर्ण पदाधिकारीहरू उपस्थित भएका थिए।

01/08/2025

हिजो बसेको मन्सुरी एकता मञ्च नेपाल का बैठक जनकपुर उमहानगरपालिका वडा नं १६ मा सफलता का साथ सम्पन्न भयो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mansuri Ekta Manch Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share