Routine of Nepal Life

Routine of Nepal Life सहि समाचार ,सहि विचार।

| भूकम्पका कारण सिन्धुपाल्चोकमा घर ध्वस्त”  ”
27/02/2025

| भूकम्पका कारण सिन्धुपाल्चोकमा घर ध्वस्त”

27/02/2025

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ।
शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो।
भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।

RENU MANDAL & kACCHA BADAM
26/01/2025

RENU MANDAL & kACCHA BADAM

कुमारजी आज्ञा गर्नुहुन्छ: आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ । स्वस्थानी माताले सबैको रक्षा गरुन् ! 🙏
13/01/2025

कुमारजी आज्ञा गर्नुहुन्छ: आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ । स्वस्थानी माताले सबैको रक्षा गरुन् ! 🙏

07/01/2025

काठमाडौंमा ठुलो भुकम्पको धक्का , सर्वसाधारण सबै त्रसित

07/01/2025

भुकम्प को धक्का ।।।।।काठमाडौं

04/12/2024

त्रिवि क्रिकेट मैदानबाटै एनपीएलमा 'बेटिङ' खेलाउने ४ जना भारतीय पक्राउ

NPL मा अर्धशतक हान्ने पहिलो खेलाडी - मार्टिन गुप्टिल, बिराटनगर किङ्गस ।
30/11/2024

NPL मा अर्धशतक हान्ने पहिलो खेलाडी - मार्टिन गुप्टिल, बिराटनगर किङ्गस ।

According to the sources, The runtime of Pushpa 2 is reportedly 3 hours and 21 minutes, first half will be 1hr 40 mins a...
28/11/2024

According to the sources, The runtime of Pushpa 2 is reportedly 3 hours and 21 minutes, first half will be 1hr 40 mins and second half will be 1hr 41 mins. 🔥♥️

25/11/2024

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।

25/11/2024

नेपालमा विवाहित महिलाहरु 71.6% छन् भने अविवाहित महिला 28.4% र अविवाहित पुरुष 38.22% छन्

23/11/2024

The Worldwide box office collection of Nepali movie 'पूर्ण बहादुरको सारंगी' has reached 56.30 Crore till now and is still running successfully.❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category